Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

संयुक्त राज्य अमेरिकाको २५० औँ वर्षगाँठ (Semiquincentennial)

  • Ajnabee Khadka
  • July 06, 2026
  • 280

संयुक्त राज्य अमेरिकाको २५० औँ वर्षगाँठ (Semiquincentennial)

Semiquincentennial of the United States
  • संयुक्त राज्य अमेरिकाले सन् २०२६ जुलाई ४ मा आफ्नो स्थापनाको २५० औँ स्वतन्त्रता दिवस (Semiquincentennial) भव्य रूपमा मनाएको,
  • उत्सवको आधिकारिक नाम: "अमेरिका२५०" (America250) र डोनाल्ड ट्रम्प प्रशासनद्वारा यसलाई "फ्रीडम २५० (Freedom 250)" पनि भनिएको,
  • ऐतिहासिक घोषणा: सन् १७७६ जुलाई ४ मा उत्तरी अमेरिकाका १३ बेलायती उपनिवेशले स्वतन्त्रताको घोषणा गर्दै बेलायतबाट अलग हुने निर्णय गरेका र त्यहि दिनको स्मरणमा हरेक बर्षको जुलाई ४ मा संयुक्त राज्य अमेरिकामा स्वतन्त्रता दिवस (Independence Day) मनाइन्छ,

लोकसेवा परीक्षाका लागि अति-सम्भावित वस्तुगत प्रश्नोत्तर (MCQs):

प्रश्न उत्तर
अमेरिकाले आफ्नो २५० औँ स्वतन्त्रता दिवस कहिले मनायो? सन् २०२६ जुलाई ४
अमेरिकी स्वतन्त्रताको २५० औँ वर्षगाँठलाई के नाम दिइएको छ? अमेरिका२५० (America250)
सन् १७७६ जुलाई ४ मा कतिवटा ब्रिटिस उपनिवेशहरूले स्वतन्त्रताको घोषणा गरेका थिए? १३ वटा
अमेरिकी स्वतन्त्रता घोषणापत्रको मुख्य मस्यौदाकार को हुन्? थॉमस जेफरसन
अमेरिकालाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने पहिलो विदेशी राष्ट्र कुन हो? नेदरल्यान्ड्स

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 79
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 88
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 65
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 148
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 137
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA