Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

वि.सं. २०८३ को कार्तिक महिनाको केहि समसामयिक प्रश्नोतर संगालो

  • Ajnabee Khadka
  • November 06, 2026
  • 100

वि.सं. २०८३ को कार्तिक महिनाको केहि समसामयिक प्रश्नोतर संगालो

A collection of some contemporary questions and answers for the month of Kartik, 2083.
  1. विश्व नवप्रवर्तन सूचकांक (GII) २०२६ मा कुल १३९ अर्थतन्त्रहरूमध्ये नेपाल कतिऔँ स्थानमा रहेको छ?
    (क) ९४ औँ स्थान
    (ख) ९५ औँ स्थान
    (ग) १०४ औँ स्थान ✓
    (घ) १०५ औँ स्थान
  2. सन् २०२६ को विश्व शहर दिवसको मुख्य नारा (Theme) के रहेको छ?
    (क) "Better City, Better Life"
    (ख) "Regenerating the City: Adequate Housing for All" ✓
    (ग) "Building Sustainable and Resilient Cities"
    (घ) "Adapting Cities for Climate Resilience"
  3. वि.सं. २०८३ को 'षडानन्द राष्ट्रिय पुरस्कार' कसलाई प्रदान गर्ने निर्णय गरिएको छ?
    (क) प्राडा बद्रीविशाल भट्टराई
    (ख) प्राडा प्रेमकुमार खत्री ✓
    (ग) कवि जसराज किराँती
    (घ) डा. प्रेमलाल श्रेष्ठ
  4. सन् २०२६ को 'पत्रकार विरुद्धको अपराधको दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस' को मुख्य नारा (Theme) के रहेको छ?
    (क) "Safety of Journalists in Conflict Zones"
    (ख) "Threats Evolve. Impunity Endures." ✓
    (ग) "Ending Impunity for Press Freedom"
    (घ) "Protect Journalists, Protect Truth"
  5. काठमाडौँ चलचित्र महोत्सव २०८३ अन्तर्गत "मेरो संस्कृति, मेरो सम्पदा" शीर्षकको लघु चलचित्र प्रतियोगितामा प्रथम पुरस्कार जित्न सफल चलचित्र कुन हो?
    (क) 'द सोल अफ गुठि' (निर्देशक: अनुभव श्रेष्ठ)
    (ख) 'भकुण्डे भूत' (निर्देशक: जीवन सुनुवार)
    (ग) 'झीँगु छेँः (मेरो घर)' (निर्देशक: सौगात सापकोटा) ✓
    (घ) 'अशुभ अष्टमी'
  6. ब्राजिलको इतिहासमा पहिलोपटक चौथो पटक राष्ट्रपतिमा निर्वाचित हुन सफल राजनीतिज्ञ को हो?
    (क) जेयर बोल्सोनारो (Jair Bolsonaro)
    (ख) लुइज इनासिओ लुला दा सिल्भा (Luiz Inácio Lula da Silva) ✓
    (ग) डिल्मा रुसेफ (Dilma Rousseff)
    (घ) मिचेल टेमर (Michel Temer)
  7. नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा थप कतिवटा हिमालहरू सूचीकृत गराउन औपचारिक प्रस्ताव गरेको छ?
    (क) ४ वटा
    (ख) ५ वटा
    (ग) ६ वटा
    (घ) ८ वटा ✓
  8. वि.सं. २०८३ कात्तिक १५ गते काठमाडौँमा सम्पन्न 'मिसेस नेपाल वर्ल्ड २०२६' को मुख्य उपाधि कसले जितिन्?
    (क) शिल्पा न्यौपाने महर्जन
    (ख) बिनिता गुरुङ ✓
    (ग) क्रिस्टिना ज्ञवाली
    (घ) रिचा शर्मा
  9. थाइल्याण्डको बैंककमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता 'मिस वेलनेस वर्ल्ड २०२६' (Miss Wellness World, 2026) को मुख्य उपाधि जित्न सफल पहिलो नेपाली नागरिक को हुनुहुन्छ?
    (क) अनुष्का श्रेष्ठ
    (ख) सान्वी मण्डल ✓
    (ग) प्रियङ्का रानी जोशी
    (घ) सिर्जना रेग्मी
  10. नेपाल प्रहरीको ३४ औँ प्रहरी महानिरीक्षक (IGP) पदमा कसलाई नियुक्त गरिएको छ?
    (क) दानबहादुर कार्की
    (ख) डा. मनोज केसी ✓
    (ग) श्यामलाल ज्ञवाली
    (घ) किरण बज्राचार्य
  11. सन् २०२६ को 'विश्व सुनामी जागरूकता दिवस' को मुख्य नारा (Theme) के रहेको छ?
    (क) "Fighting Inequality for a Resilient Future"
    (ख) "Be Tsunami Ready: Resilience Starts With You" ✓
    (ग) "Early Warning and Early Action for All"
    (घ) "Sendai Framework for Disaster Reduction"

Categories

  • Current Affairs 860
  • Gorkhapatra 354
  • Others 1204
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

A collection of some contemporary questions and answers for the month of Kartik, 2083.
Current Affairs

वि.सं. २०८३ को कार्तिक महिनाको केहि समसामयिक प्रश्नोतर संगालो

  • Nov 06, 2026
  • 99
Enzymes and where they are found
Others

Enzymes and where they are found

  • Nov 06, 2026
  • 116
Cristiano Ronaldo (CR7) announces retirement from international football
Current Affairs

क्रिस्टियानो रोनाल्डो (CR7) द्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

  • Nov 06, 2026
  • 118
Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 270
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 136
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA