Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

एसइई (SEE) नतिजा २०८२: तथ्यपत्र

  • Ajnabee Khadka
  • May 13, 2026
  • 421

एसइई (SEE) नतिजा २०८२: तथ्यपत्र

SEE Result 2082: Fact Sheet
  • परीक्षा अवधि: २०८२ चैत १९ देखि २९ गतेसम्म
  • कुल सहभागी परीक्षार्थी: ४,३०,६६७
  • उत्तीर्ण विद्यार्थी संख्या: २,८४,१६० जना (६५.९८ प्रतिशत)
  • अनुत्तीर्ण (ननग्रेडेड) संख्या: १,४६,५०७ जना
  • २०८० मा ४८% र २०८१ मा ६१.८१% उत्तीर्ण भएकोमा यस वर्ष ६५.९८% पुगेर नतिजामा सुधार आएको,
  • परीक्षा सकिएको मात्र २९ दिनमा नतिजा सार्वजनिक गरी बोर्डले इतिहासमै सबैभन्दा छोटो अवधिमा नतिजा निकालेको रेकर्ड कायम गरेको,

जिपिए (GPA) अनुसार उत्तीर्ण विद्यार्थीको वर्गीकरण:

जिपिए (GPA) वर्ग परीक्षार्थी संख्या
३.६० देखि ४ ४८,३९२
३.२० देखि ३.६० ८०,३७२
२.८० देखि ३.२० ९४,२२२
२.४० देखि २.८० ५५,९७७
२ देखि २.४० सम्म ५,१९०
१.६० देखि २ सम्म ७

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 79
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 88
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 66
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 150
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 137
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA