Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दोश्रो त्रिवर्षीय योजना (वि.सं. २०१९–२०२२)

  • Bikash Shrestha
  • July 04, 2025
  • 510

दोश्रो त्रिवर्षीय योजना (वि.सं. २०१९–२०२२)

Second Three-Year Plan (2019–2022)

दोश्रो त्रिवर्षीय योजना (वि.सं. २०१९–२०२२)

यो योजना वि.सं. २०१९ सालदेखि सुरु भई वि.सं. २०२२ सालमा सम्पन्न भएको थियो।

उद्देश्यहरू

१. बढ्दो जनसङ्ख्याको आवश्यकता पूरा गर्न कृषि र औद्योगिक क्षेत्रको उत्पादन वृद्धि गर्नु।
२. मूल्य स्थिरता कायम गरी विकासका लागि अनुकूल वातावरण सिर्जना गर्नु।
३. श्रममूलक प्रविधिको प्रयोग गरेर रोजगारीका अवसरहरू बढाउनु।
४. न्यायसंगत सामाजिक व्यवस्था स्थापना गर्नु।

प्राथमिकताका क्षेत्रहरू

१. यातायात र सञ्चार
२. सामाजिक सेवा
३. उद्योग, खानी र पर्यटन
४. कृषि, सिँचाइ, वन तथा खानेपानी
५. ऊर्जा
६. विविध क्षेत्रहरू

Categories

  • Current Affairs 693
  • Gorkhapatra 319
  • Others 1079
  • Vacancy 1
  • Past Questions 94
  • Nepal Police 7

Latest Blogs

Agriculture (Plant Protection/Agronomy), N.P.S. – 2083/03/05
Past Questions

कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५

  • Jun 27, 2026
  • 123
52nd G7 Summit
Current Affairs

५२ औं G-7 शिखर सम्मेलन

  • Jun 27, 2026
  • 60
5 Nations That Reached the Moon and Their Historic Missions
Others

चन्द्रमामा पुग्ने ५ राष्ट्रहरू र तिनका ऐतिहासिक मिसनहरू

  • Jun 27, 2026
  • 73
United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 147
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 245
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA