Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सन्दीप लामिछानेद्वारा विश्व क्रिकेट इतिहासमै सबैभन्दा छिटो १५० विकेट

  • Ajnabee Khadka
  • May 18, 2026
  • 368

सन्दीप लामिछानेद्वारा विश्व क्रिकेट इतिहासमै सबैभन्दा छिटो १५० विकेट

Sandeep Lamichhane takes fastest 150 wickets in world cricket history
  • नेपाली लेग स्पिनर सन्दीप लामिछानेले जेठ ४, २०८३ (तदनुसार मे १८, २०२६) मा एकदिवसीय अन्तर्राष्ट्रिय (One Day International - ODI) क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्ने विश्व कीर्तिमान कायम गरेका,

  • ऐतिहासिक कोसेढुङ्गा: एकदिवसीय अन्तर्राष्ट्रिय (One Day International - ODI) क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट
  • खेल संख्या (Innings): मात्र ७३ खेल (७१ इनिङ्स)
  • प्रतिद्वन्द्वी टोली: स्कटल्याण्ड
  • खेल मैदान: त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर, नेपाल (घरेलु मैदान)
  • प्रतियोगिता: आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २
  • दोहोरो विश्व कीर्तिमान: सन्दीप लामिछानेको नाममा यसअघि ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने विश्व कीर्तिमान (मात्र ४२ खेल) पनि सुरक्षित रहेको,
  • पुरानो कीर्तिमान: यसअघि यो रेकर्ड अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा थियो, जसले ७७ खेलमा १५० विकेट लिएका,

विश्वकै उत्कृष्ट ५ बलरहरूको तुलनात्मक तालिका:

स्थान खेलाडीको नाम देश खेल संख्या विधा (बलिङ शैली)
१ सन्दीप लामिछाने नेपाल ७३ लेग-स्पिनर 
२ मिचेल स्टार्क अस्ट्रेलिया ७७ तीव्र गतिका बलर
३ साक्लैन मुश्ताक पाकिस्तान ७८ अफ-स्पिनर
४ राशिद खान अफगानिस्तान ८० लेग-स्पिनर
५ मोहम्मद शामी भारत ८० तीव्र गतिका बलर

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 85
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 91
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 67
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 152
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 139
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA