Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सगरमाथा संवाद २०२५

  • Ajnabee Khadka
  • January 18, 2026
  • 736

सगरमाथा संवाद २०२५

Sagarmatha Dialogue 2025
  • सगरमाथा संवाद २०२५: जलवायु परिवर्तन र हिमाली क्षेत्रको संरक्षणका लागि विश्वव्यापी ध्यानाकर्षण गराउने उद्देश्यका साथ नेपाल सरकारद्वारा आयोजित ऐतिहासिक अन्तर्राष्ट्रिय मञ्च,
  • नारा: 'जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य'
  • आयोजना मिति: वि.सं. २०८२ जेठ २ देखि ४ सम्म (सन् २०२५ मे १६-१८)
  • स्थान: काठमाडौं
  • उद्घाटन: वि.सं. २०८२ जेठ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा
  • परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाद्वारा २५ बुँदे घोषणापत्र जारी,
  • सम्मेलनमा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी भएका,
  • सहभागिता: १२ देशका उच्च तहको प्रतिनिधिमण्डल र १७५ जना विदेशी पाहुनाहरू
  • सगरमाथा संवादको दोस्रो संस्करण:  सन् २०२७ मा

संवादको समापनमा २५ बुँदे घोषणापत्र जारी गरिएको छ, जसका मुख्य बुँदाहरू निम्न छन्:

  • तापक्रम नियन्त्रण: विश्वव्यापी औसत तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि बढ्न नदिने प्रतिबद्धता,
  • जलवायु वित्त (Climate Finance): विकासशील र जोखिममा रहेका देशहरूका लागि जलवायु वित्तमा सहज र समान पहुँचको माग,
  • पर्वतीय कोष: हिमाली देशहरूको दिगो विकासका लागि छुट्टै 'समर्पित कोष' स्थापना गर्न आह्वान,
  • समावेशी कार्ययोजना: महिला, युवा, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागितामा जलवायु कार्यहरू सञ्चालन गर्ने,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 71
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 82
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 61
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 144
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA