Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल र युरोपेली संघ (EU) बीचको सम्बन्ध

  • Ajnabee Khadka
  • August 30, 2026
  • 252

नेपाल र युरोपेली संघ (EU) बीचको सम्बन्ध

Relations between Nepal and the European Union (EU)
  • स्थापना: नेपाल र तत्कालीन युरोपेली आर्थिक समुदाय (European Economic Community) बीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको,
  • सहयोग सम्झौता: दुई पक्षबीच १ जुन १९९६ मा औपचारिक सहयोग सम्झौता (Cooperation Agreement) मा हस्ताक्षर भएको,
  • सन् २००२: यसलाई युरोपेली आयोगको प्रतिनिधिमण्डल (Delegation of the European Commission) को रूपमा स्तरोन्नति गरियो, तर यसको सुपरीक्षण नयाँ दिल्लीस्थित गैर-आवासीय राजदूतले गर्थे,
  • सन् २००२ मा काठमाडौँमा स्थापित युरोपेली आयोगको प्रतिनिधिमण्डललाई १३ डिसेम्बर २००९ देखि राजदूत स्तरको पूर्ण कूटनीतिक प्रतिनिधिमण्डल (Delegation) मा स्तरोन्नति गरिएको;
    • प्रथम पूर्ण मान्यता प्राप्त राजदूत: डा. अलेक्जेन्डर स्पाचिस (Dr. Alexander Spachis) नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलका पहिलो आवासीय राजदूत,
  • संस्थागत संयन्त्र: द्विपक्षीय सम्बन्धको समीक्षा गर्न नियमित रूपमा 'संयुक्त आयोग' (Joint Commission) को बैठक बस्ने गर्दछ। यसको १५औँ बैठक १९ मार्च २०२४ मा काठमाडौँमा सम्पन्न भएको,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 75
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 53
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 97
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 169
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA