Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा कृषि क्षेत्रमा भएका सुधारका कार्यक्रमहरू

  • Bikash Shrestha
  • July 17, 2025
  • 753

नेपालमा कृषि क्षेत्रमा भएका सुधारका कार्यक्रमहरू

Reform programs in the agricultural sector in Nepal

नेपालमा कृषि क्षेत्रमा भएका सुधारका कार्यक्रमहरू

  • आ.व. २०६३/०६४ देखि “एक गाउँ, एक उत्पादन” कार्यक्रम सञ्चालनमा आएको छ। सुरुमा ३२ जिल्लामा मात्रै सञ्चालन भएको यो कार्यक्रम आ.व. २०७०/०७१ देखि १० जिल्ला थप भई हाल ४२ जिल्लामा विस्तार गरिएको छ।

  • कृषि क्षेत्रको प्रवर्द्धन गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना” सन् २०७३ देखि लागू गरिएको छ। यस परियोजनाले कृषि उत्पादन, प्रशोधन, भण्डारण र बजार व्यवस्थापनसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै कृषि यान्त्रिकीकरणका महत्वपूर्ण क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ। परियोजनाअन्तर्गत हालसम्म विभिन्न बाली र वस्तुहरूका लागि १६ सुपर जोन, १७७ जोन, १५८७ ब्लक र ८७१० पकेट निर्धारण गरिएका छन्।

  • साथै, कृषि क्षेत्रमा कृषकहरूलाई प्रोत्साहन गर्नका लागि “राष्ट्रपति सर्वोत्तम कृषक पुरस्कार” र “राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार” जस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ।

 
 

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1172
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Seventh, Pharmacy Officer, 2083/05/22
Past Questions

लुम्बिनी प्रदेश, सातौँ, फार्मेसी अधिकृत, २०८३/०५/२२

  • Sep 07, 2026
  • 171
Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 125
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 76
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 104
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 43
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA