Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

पछिल्लो समय जारी महत्वपूर्ण नीतिहरू

  • Ajnabee Khadka
  • April 09, 2026
  • 591

पछिल्लो समय जारी महत्वपूर्ण नीतिहरू

Recently Issued Important Policies
नीति  जारी मिति  मुख्य विशेषताहरू / बुँदाहरू 
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८१ वि.सं. २०८१ साउन २६
  • चार उद्देश्य र पाँच लक्ष्य,
  • एआईको क्षेत्रमा कम्तीमा पाँच हजार जनशक्ति तयार गर्ने,
  • सूचना प्रविधिबाट कुल गार्हस्थ्य उत्पादनमा हुने योगदानलाई एक प्रतिशत पुर्‍याउने,
  • एआई रेडिनेस इन्डेक्समा नेपालको स्थानलाई शीर्ष ५० भित्र पुर्‍याउने, (सन् २०२४ मा नेपाल १५०औं स्थानमा रहेको)
खाद्य प्रणाली रूपान्तरणको रणनीतिक योजना, २०८१/८२–२०८६/८७ -
  • सन् २०३० सम्ममा खाद्य असुरक्षा अनुभव मापनमा आधारित मध्यम वा गम्भीर खाद्य असुरक्षाको दर ७.५ बाट २ प्रतिशत कायम गर्ने,
  • कुपोषित जनसङ्ख्या ५.५ बाट तीन प्रतिशतमा झार्ने,
  • आधारभूत खाद्य सुरक्षामा रहेका परिवारको सङ्ख्या ४५ बाट ८० प्रतिशत पुर्‍याउने,
  • ग्लोबल खाद्य सुरक्षा सूचकाङ्कमा नेपालको स्थान ५६.९ बाट ९० पुर्‍याउने,
साइबर सुरक्षासम्बन्धी नीति, २०८० वि.सं. २०८० साउन २३
  • नेपालमा साइबर सुरक्षा सम्बन्धी ल्याइएको यो पहिलो पटक,
पर्यटन नीति, २०८१ वि.सं. २०८१ साउन १२
  • गुणस्तरीय र सुरक्षित पर्यटन पूर्वाधार तथा सेवाको विकास गर्ने,
  • दिगो र उत्थानशील पर्यटन विकास गर्ने,
  • पर्यटन क्षेत्रमा शासकीय दक्षता सुधार गर्ने,
  • डिजिटल प्रविधि र एआई प्रयोग गरी प्रचारप्रसार गर्ने,
  • दिगो र वातावरणमैत्री पर्यटन पूर्वाधारमा जोड दिने,
जनसङ्ख्या नीति, २०८१ २०८१ असार २३
  • २०७८ सालको जनगणनामा प्रजनन दर १.९४ मा पुगेको देखिन्छ,
  • नेपालले सन् २०३० सम्ममा प्रजनन दर २.१ बनाउने लक्ष्य राखेको थियो,
खेलकुद नीति, २०८१ २०८१ असार ९
  • नीतिमा ६ वटा उद्देश्य, १४ वटा नीति, २३ वटा रणनीति र तिनै आधारमा बनाइएको ९२ वटा कार्यनीतिहरू,
युवा नीति, २०८१ २०८१ भाद्र ४
  • युवाको उमेर १६–२५ कायम हुने भएको छ, (यसअघि राष्ट्रिय युवा नीति–२०७२ अनुसार युवाको उमेर १६–४० रहेको थियो),

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 73
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 85
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 62
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 145
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA