रामन म्यागासेसे पुरस्कार, २०२६
- पुरस्कारको नाम: रामन म्यागासेसे पुरस्कार — यसलाई 'एसियाको नोबेल पुरस्कार' पनि भनिन्छ,
- घोषणा मिति: ३१ अगस्ट २०२६ (फिलिपिन्सका पूर्व राष्ट्रपति रामन म्यागासेसेको ११९ औं जन्मजयन्तीको अवसरमा)
- संस्करण: ६८ औं संस्करण
- पुरस्कार वितरण मिति: आगामी १५ नोभेम्बर २०२६ मा फिलिपिन्सको मनिलास्थित मेट्रोपोलिटन थिएटरमा प्रदान गरिने,
- स्थापना वर्ष: यो पुरस्कार सन् १९५७ मा स्थापना भई सन् १९५८ देखि प्रदान गर्न थालिएको,
सन् २०२६ का रमन म्याग्सेसे पुरस्कार (Ramon Magsaysay Award) विजेताहरू:
| व्यक्ति (विजेता) | मुख्य तथ्य / योगदान |
| बो क्यी (Bo Kyi) |
|
| रुना खान (Runa Khan) |
|
| टमी कोह (Tommy Koh) |
|
- रामन म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली: महेशचन्द्र रेग्मी — उनले सन् १९७७ मा यो पुरस्कार प्राप्त गरेका,
- रामन म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाल संस्थान: शक्ति समूह — यो संस्थानले सन् २०१३ मा यु पुरस्कार प्राप्त गरेको,
- रामन म्यागासेसे पुरस्कार प्राप्त गर्ने नेपाली स्रष्टाहरू (विजेताहरू) क्रमश: महेशचन्द्र रेग्मी (सन् १९७७), भारत कोइराला (सन् २००४), डा. सन्दुक रुइत (सन् २००६) र महावीर पुन (सन् २००७)