Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

प्रदेश तथा स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन २०८२

  • Ajnabee Khadka
  • February 19, 2026
  • 870

प्रदेश तथा स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन २०८२

Provincial and Local Level Performance Evaluation 2082
  • सार्वजनिक मिति: २०८२ माघ २९
  • प्रयोजन: आर्थिक वर्ष २०८३/८४ को वित्तीय समानीकरण अनुदान सिफारिसको आधार,
  • मुख्य विशेषता: कुनै पनि प्रदेशले ५० प्रतिशत अङ्क कटाउन नसकेको,

प्रदेशगत कार्यसम्पाद:

स्थान प्रदेश प्राप्त अङ्क
प्रथम सुदूरपश्चिम प्रदेश ४५.७०
अन्तिम मधेश प्रदेश २७.२८

महानगरपालिकाहरूको अवस्था:

महानगरपालिका प्राप्त अङ्क (%) राष्ट्रिय स्थान
विराटनगर ७८.११ प्रथम
ललितपुर ७६.३३ दोस्रो
भरतपुर ६८.०८ तेस्रो
पोखरा ५८.७६ चौथो
वीरगन्ज ५४.०० पाँचौँ
काठमाडौँ ४४.९७ छैटौँ (अन्तिम)

देशभरिका उत्कृष्ट स्थानीय तह:

  1. पाणिनि गाउँपालिका, अर्घाखाँची: ८३.८४ अङ्क (देशभरिकै पहिलो)
  2. चौरजहारी नगरपालिका, रुकुम पश्चिम: ८२.१५ अङ्क
  3. मालिका गाउँपालिका, गुल्मी: ८१.९८ अङ्क
  4. धुर्कोट गाउँपालिका, गुल्मी: ८०.५२ अङ्क

काठमाडौँ उपत्यकाको विशेष विश्लेषण:

  • काठमाडौँ जिल्ला:
    • उत्कृष्ट: नागार्जुन नगरपालिका (७०.६३%) 
    • जिल्लामै कमजोर: बुढानीलकण्ठ नगरपालिका (५१.३९%) 
  • भक्तपुर जिल्ला:
    • उत्कृष्ट: भक्तपुर नगरपालिका (६८.३२%)
    • जिल्लामै कमजोर: मध्यपुर थिमि (५०.९२%)
  • ललितपुर जिल्ला:
    • उत्कृष्ट: महाँकाल गाउँपालिका (७२.९९%) 
    • जिल्लामै कमजोर: गोदावरी नगरपालिका (४०.९३%)

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 72
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 83
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 62
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 144
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA