Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति विवरण (आ.व. २०८१/८२)

  • Ajnabee Khadka
  • February 04, 2026
  • 1499

राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति विवरण (आ.व. २०८१/८२)

Progress report of projects of national pride (FY 2081/82)

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ सम्मको प्रगति प्रतिवेदन अनुसार:

सम्पन्न वा अन्तिम चरणमा रहेका आयोजनाहरू (८०% भन्दा माथि):

आयोजनाको नाम भौतिक प्रगति (%)
माथिल्लो तामाकोशी जलविद्युत १००%
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल १००%
मेलम्ची खानेपानी आयोजना (प्रथम चरण) ९९.५%
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ९८.८%
लुम्बिनी विकास कोष ८९.०%
पशुपति क्षेत्र विकास कोष ८५.०%
बेनी–जोमसोम–कोरोला सडक खण्ड ८५.०%
लालीबगर–दुल्लु कुना खण्ड (कर्णाली) ८३.९%
बबई सिँचाइ आयोजना ८२.३%
पुष्पलाल (मध्यपहाडी) लोकमार्ग ८१.७%

मध्यम प्रगतिमा रहेका आयोजनाहरू (५०% देखि ८०%):

आयोजनाको नाम भौतिक प्रगति (%)
गैडाकोट–राम्दी–मालढुङ्गा खण्ड ७९.९%
रानीजमरा कुलरिया सिँचाइ आयोजना ७४.८%
हुलाकी लोकमार्ग ७२.८%
भेरी बबई डाइभर्सन आयोजना ६७.५%

न्यून प्रगतिमा रहेका आयोजनाहरू (१०% देखि ५०%):

आयोजनाको नाम भौतिक प्रगति (%)
उत्तर–दक्षिण कोशी करिडोर ४५.०%
सिक्टा सिँचाइ आयोजना ४४.२%
काठमाडौँ–तराई–मधेस द्रुतमार्ग ४२.१%
मूलपानी क्रिकेट एकेडेमी ४२.०%
सुनकोशी मरिण डाइभर्सन ३६.८%
कर्णाली करिडोर (हिल्सा–सिमकोट) ३६.०%
महाकाली सिँचाइ आयोजना २६.६%
बुढीगण्डकी जलविद्युत आयोजना १६.६% (वित्तीय)
विद्युत् प्रसारण आयोजना ११.३%

प्रारम्भिक चरणमा रहेका आयोजनाहरू (१०% भन्दा कम):

आयोजनाको नाम भौतिक प्रगति (%)
राष्ट्रपति चुरे तराई–मधेस संरक्षण ६.४%
पूर्व–पश्चिम विद्युतीय रेलमार्ग ३.४%
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ०.०%
गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला ०.०%

 

Categories

  • Current Affairs 692
  • Gorkhapatra 319
  • Others 1079
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

52nd G7 Summit
Current Affairs

५२ औं G-7 शिखर सम्मेलन

  • Jun 27, 2026
  • 43
5 Nations That Reached the Moon and Their Historic Missions
Others

चन्द्रमामा पुग्ने ५ राष्ट्रहरू र तिनका ऐतिहासिक मिसनहरू

  • Jun 27, 2026
  • 59
United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 140
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 226
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 108
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA