Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

पृथ्वीनारायण शाह र नेपाल एकीकरण अभियान

  • Bikash Shrestha
  • June 16, 2025
  • 1241

पृथ्वीनारायण शाह र नेपाल एकीकरण अभियान

Prithvi Narayan Shah and the Nepal Unification Campaign

पृथ्वीनारायण शाह र नेपाल एकीकरण अभियान

पृथ्वीनारायण शाह नरभूपाल शाहका छोरा थिए। उहाँको जन्म वि.सं. १७७९ पुस २७ गते गोरखामा भएको थियो। पृथ्वीनारायण शाह एक प्रतापी राजा थिए।

द्रव्य शाहदेखि नेपालको परिचय

वि.सं. १६१६ मा गोरखाको राजगद्दीमा बस्नुभएको द्रव्य शाहबाट गोरखा राज्य शाह वंशीय राज्यको रूपमा विकास भएको थियो। गोरखा राज्यको स्थापना पछि मात्र पूर्वका साना राज्यहरू, काठमाडौं उपत्यकाका मल्ल राज्यहरू, बाइसी तथा चौबीसी राज्यहरूभन्दा गोरखा राज्य सशक्त र संगठित बनेको थियो। त्यसैले एकीकरणको अभियान सफलतापूर्वक सञ्चालन गर्न सकिएको हो।

कतिपय राज्यहरू गोरखाभन्दा बलिया भए तापनि त्यो समयमा प्रचलित ‘गहुँथर युगको राजनीति’ अर्थात् छली-कपटी व्यवहारका कारण ती राज्यहरू मजबुत हुन सकेनन्। गोरखाले कुशल कूटनीति र चालबाजी प्रयोग गर्न थालेको थियो।

यस राज्यमा द्रव्य शाह, राम शाह, नरभूपाल शाह र पृथ्वीनारायण शाहजस्ता प्रतापी राजाहरूले शासन गरेका थिए। यद्यपि नेपाल एकीकरणको प्रयास मध्यकालमै शुरू भएको थियो, आधुनिक नेपालको थालनीपछि मात्र यो कार्य सम्पन्न भएको थियो।

 

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1174
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Seventh, Pharmacy Officer, 2083/05/22
Past Questions

लुम्बिनी प्रदेश, सातौँ, फार्मेसी अधिकृत, २०८३/०५/२२

  • Sep 07, 2026
  • 225
Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 129
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 78
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 109
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 47
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA