Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको जनसङ्ख्या

  • Bikash Shrestha
  • June 04, 2025
  • 1555

नेपालको जनसङ्ख्या

Population of Nepal

 नेपालको जनसङ्ख्या

नेपालमा वि.सं. १९६८ (सन् १९११) देखि जनगणना गर्न थालिएको हो। त्यसयता करिब प्रत्येक १० वर्षको अन्तरमा जनगणना कार्यक्रम सञ्चालन हुँदै आएको छ।

वि.सं. १९९८ सम्म भएका जनगणना सामान्य व्यक्ति गणनाको रूपमा मात्र सीमित थिए। तर वि.सं. २००९–०११ (सन् १९५२/५४) देखि सुरु भएका जनगणनाहरूलाई अन्तर्राष्ट्रिय रूपमा तुलनायोग्य र वैज्ञानिक मानिन्छ।

वि.सं. २०६८ को जनगणना नेपालको एघारौँ तथा १०० वर्षको जनगणनाको इतिहासमा विशेष महत्वको मानिन्छ। असार ८ गतेलाई "जनगणना दिवस" मानिन्छ।

२०७८ सालको जनगणना अनुसार:

  • कुल जनसङ्ख्या: २,९१,६४,५७८

    • २०६८ सालमा: २,६४,९४,५०४

    • १० वर्षमा वृद्धि: २६,७०,०७४ (वृद्धिदर: १०.०८%)

    • वार्षिक वृद्धि दर: ०.९२% (२०६८ मा: १.३५%)

लिङ्ग अनुसार जनसङ्ख्या:

  • पुरुष: १,४२,५३,५५१ (४८.८७%)

  • महिला: १,४९,११,०२७ (५१.१३%)

  • लिङ्ग अनुपात (प्रति १०० महिलामा पुरुष): ९५.५९ (२०६८ मा: ९४.१६)

भौगोलिक क्षेत्र अनुसार जनसङ्ख्या वितरण:

क्षेत्र २०६८ साल (%) २०७८ साल (%) वार्षिक वृद्धि दर
हिमाल ६.७३% ६.०८% -०.०५%
पहाड ४३.०१% ४०.३१% ०.३०%
तराई ५०.२७% ५३.६१% १.५४%
 

क्षेत्रअनुसार लिङ्ग अनुपात (प्रति १०० महिलामा पुरुष):

क्षेत्र २०६८ साल २०७८ साल
हिमाल ९४ ९७.२८
पहाड ९१ ९४.६५
तराई ९७ ९६.११

 

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1174
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Seventh, Pharmacy Officer, 2083/05/22
Past Questions

लुम्बिनी प्रदेश, सातौँ, फार्मेसी अधिकृत, २०८३/०५/२२

  • Sep 07, 2026
  • 227
Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 133
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 78
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 110
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA