Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नोबेल पुरस्कार, २०२६: रसायनशास्त्र तर्फ

  • Ajnabee Khadka
  • October 07, 2026
  • 305

नोबेल पुरस्कार, २०२६: रसायनशास्त्र तर्फ

Nobel Prize, 2026: In Chemistry
  • रसायनशास्त्र (Chemistry) तर्फको नोबेल पुरस्कार घोषणा मिति: सन् २०२६ अक्टोबर ७ मा (वि.सं. २०८३ असोज २१ गते)
  • पुरस्कार प्रदान गरिनुको प्रमुख कारण: उनीहरूलाई "असममित प्राङ्गारिक संश्लेषणमा गैर-रैखिक प्रभाव र स्वत: उत्प्रेरणको खोजी (for the discovery of non-linear effects and autocatalysis in asymmetric organic synthesis) का लागि यो प्रतिष्ठित पुरस्कार दिइएको अर्थात्: औषधि र रसायनहरू बनाउँदा हाम्रो शरीरलाई चाहिने सही अणु मात्रै बढी मात्रामा र आफैँ तीव्र गतिमा उत्पादन गर्ने नयाँ तरिका पत्ता लगाएबापत
  • पुरस्कार घोषणा गर्ने निकाय: स्वीडेनको स्टकहोमस्थित 'शाही स्वीडेनी विज्ञान प्रतिष्ठान (The Royal Swedish Academy of Sciences)'— यो संस्था भौतिकशास्त्र (Physics), रसायनशास्त्र (Chemistry), र अर्थशास्त्र (Economic Sciences) तर्फका नोबेल पुरस्कार विजेताहरूको अन्तिम छनोट र घोषणा गर्ने आधिकारिक निकाय
  • पुरस्कारको राशि: कुल १ करोड २० लाख स्विडिस क्रोनर (करीब १२ लाख अमेरिकी डलर)— दुवै जना विजेतामा बराबर (१/२ का दरले) बाँडिने,
  • पुरस्कार वितरण हुने ऐतिहासिक दिन: हरेक वर्ष झैँ नोबेल पुरस्कारको संस्थापक अल्फ्रेड नोबेल (Alfred Nobel) को स्मृति दिवसको अवसरमा डिसेम्बर १० मा स्विडेनको स्टकहोममा प्रदान गरिने,

नोबेल पुरस्कार, २०२६: रसायनशास्त्र तर्फको विजयताहरु:

क्रम विजयताको नाम विवरण
१. हेनरी बी. कागान (Henri B. Kagan)
  • जन्म: १५ डिसेम्बर १९३०, बोलोन-बिलनकोर्ट, फ्रान्स
  • पुरस्कार प्राप्त गर्दाको आबद्धता: युनिभर्सिटी पेरिस-सुड (Université Paris-Sud), ओर्से, फ्रान्स
२. केन्सो सोई (Kenso Soai)
  • जन्म: १९५०, हिरोशिमा, जापान
  • पुरस्कार प्राप्त गर्दाको आबद्धता: टोक्यो युनिभर्सिटी अफ साइन्स (Tokyo University of Science), टोक्यो, जापान  
  • सन् २०२५ को रसायनशास्त्र (Chemistry) तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकहरू— सुसुमु कितागावा (Susumu Kitagawa), रिचर्ड रब्सन (Richard Robson) र ओमर एम. यागी (Omar M. Yaghi) लाई संयुक्त रूपमा प्रदान गरिएको,

Categories

  • Current Affairs 856
  • Gorkhapatra 354
  • Others 1202
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 174
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 150
Disaster-affected areas: Topical Q&A (18 Kartik 2083, Wednesday)
Gorkhapatra

विपत् सङ्कटग्रस्त क्षेत्र : विषयगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 37
Public Service Preparation Materials: Objective Questions and Answers (18 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 124
The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 255
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA