Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नोबेल शान्ति पुरस्कार, २०२६

  • Ajnabee Khadka
  • October 10, 2026
  • 411

नोबेल शान्ति पुरस्कार, २०२६

Nobel Peace Prize, 2026
  • विजेता: नवनीतम "नावी" पिल्ले (Navanethem "Navi" Pillay)
  • को हुन् नवनीतम "नावी" पिल्ले? दक्षिण अफ्रिकाकी प्रख्यात न्यायविद् तथा पूर्व संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्त
  • पुरस्कार प्रदान गरिनुको प्रमुख आधार: "for her efforts to promote peace and international law (उनले शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि)"
  • पुरस्कार घोषणा मिति: सन् २०२६ अक्टोबर ९ (वि.सं. २०८३ असोज २३ गते)
  • घोषणा गर्ने निकाय: नर्वेको ओस्लोस्थित नर्वेली नोबेल समिति (Norwegian Nobel Committee) — नोबेल शान्ति पुरस्कार विजेता चयन गर्ने विश्वकै एक सबैभन्दा प्रतिष्ठित निकाय
  • पुरस्कारको राशि: कुल १ करोड २० लाख स्विडिस क्रोनर (करीब १२ लाख अमेरिकी डलर)
  • पुरस्कार वितरण हुने ऐतिहासिक दिन: हरेक वर्ष झैँ नोबेल पुरस्कारको संस्थापक अल्फ्रेड नोबेल (Alfred Nobel) को स्मृति दिवसको अवसरमा डिसेम्बर १० मा स्विडेनको स्टकहोममा प्रदान गरिने,
  • ऐतिहासिक किर्तिमान: उनी दक्षिण अफ्रिकाको उच्च अदालतमा न्यायाधीश नियुक्त हुने प्रथम गैर-श्वेत महिला (first non-white woman)
  • उनी संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्त (UN High Commissioner for Human Rights) र अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण (रुवान्डा) को अध्यक्ष रहिसकेकी,
  • सन् २०२५ को नोबेल शान्ति पुरस्कार विजयता: भेनेजुएलाकी प्रजातन्त्रवादी नेतृ मारिआ कोरिना मचाडो (Maria Corina Machado)

Categories

  • Current Affairs 856
  • Gorkhapatra 354
  • Others 1202
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 160
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 139
Disaster-affected areas: Topical Q&A (18 Kartik 2083, Wednesday)
Gorkhapatra

विपत् सङ्कटग्रस्त क्षेत्र : विषयगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 37
Public Service Preparation Materials: Objective Questions and Answers (18 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 124
The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 255
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA