Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

निजामती इतिहासमा नयाँ रेकर्ड: खुला प्रतिस्पर्धाबाट ३१ वर्षमै सहसचिव

  • Ajnabee Khadka
  • May 20, 2026
  • 435

निजामती इतिहासमा नयाँ रेकर्ड: खुला प्रतिस्पर्धाबाट ३१ वर्षमै सहसचिव

New record in civil service history: Joint Secretary at 31 years old through open competition
  • नेपालको निजामती सेवामा खुला महिला प्रतिस्पर्धाबाट मात्र ३१ वर्षको उमेरमा सहसचिव बन्ने पहिलो व्यक्तित्व: आरती न्यौपाने
  • निजामती सेवा प्रवेश: वि.सं. २०७५ साल (शाखा अधिकृत पदबाट)
  • कुल सेवा अवधि: करिब ८ वर्ष (मात्र ८ वर्षको सेवा अवधि पूरा गरेर उनी राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) पदमा पुग्न सफल)
  • लोक सेवा आयोगले लिएको नेपाल प्रशासन सेवाको खुला तथा समावेशी (महिला) तर्फको प्रतिस्पर्धामा नाम निकालेर उनले यो ऐतिहासिक सफलता प्राप्त गरेकी,
  • खुला प्रतिस्पर्धाबाट सबैभन्दा कम उमेरमा सहसचिव बन्ने यसअघिको रेकर्ड: प्रदीप परियार (३२ वर्ष)  

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 85
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 91
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 67
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 152
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 139
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA