Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

वि.सं. २०८३ मा नेपालले औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेका नयाँ राष्ट्रहरू

  • Ajnabee Khadka
  • October 07, 2026
  • 433

वि.सं. २०८३ मा नेपालले औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेका नयाँ राष्ट्रहरू

New countries with which Nepal established formal diplomatic relations in 2083 BS
क्र.सं.
देशको नाम
कूटनीतिक क्रम
स्थापना मिति (वि.सं. / ई.सं.)
१.
गिनि बिसाउ (Guinea-Bissau)
१८४ औँ
२०८३ भदौ १७ गते (सन् २०२६ सेप्टेम्बर २)
२.
माइक्रोनेसियाको सङ्घीय राज्य (Federated States of Micronesia)
१८५ औँ
२०८३ भदौ २९ गते (सन् २०२६ सेप्टेम्बर १५)
३.
ग्रेनाडा (Grenada)
१८६ औँ
२०८३ असोज ७ गते (सन् २०२६ सेप्टेम्बर २३)
४.
नामिबिया (Namibia)
१८७ औँ
२०८३ असोज ९ गते (सन् २०२६ सेप्टेम्बर २५)
५.
सेनेगल (Senegal)
१८८ औँ
२०८३ असोज १० गते (सन् २०२६ सेप्टेम्बर २६)

कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकहरूका लागि भिसा छुट सम्झौता (वि.सं. २०८३)

क्र.सं.
देशको नाम
सम्झौताको विषय
सम्झौता मिति (वि.सं. / ई.सं.)
१.
कजाकिस्तान (Kazakhstan)
कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकहरूलाई भिसा छुट
२०८३ असोज ८ गते (सन् २०२६ सेप्टेम्बर २४)
२.
बेलारुस (Belarus)
कूटनीतिक, सरकारी तथा सेवा राहदानीवाहकहरूलाई भिसा छुट
२०८३ असोज १० गते (सन् २०२६ सेप्टेम्बर २६)

 

Categories

  • Current Affairs 856
  • Gorkhapatra 354
  • Others 1202
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 174
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 150
Disaster-affected areas: Topical Q&A (18 Kartik 2083, Wednesday)
Gorkhapatra

विपत् सङ्कटग्रस्त क्षेत्र : विषयगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 37
Public Service Preparation Materials: Objective Questions and Answers (18 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 124
The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 255
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA