Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति

  • Ajnabee Khadka
  • January 12, 2026
  • 877

नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति

Nepal's upgrade from least developed country to developing country

विश्वका ४४ अतिकम विकसित राष्ट्रहरू (LDCs):

क्षेत्र संख्या राष्ट्रहरूको नामावली
अफ्रिका ३२ अंगोला, बेनिन, बुर्किना फासो, बुरुन्डी, मध्य अफ्रिकी गणतन्त्र, चाड, कोमोरोस, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, जिबूती, इरिट्रिया, इथियोपिया, गाम्बिया, गिनी, गिनी-बिसाउ, लेसोथो, लाइबेरिया, मेडागास्कर, मलावी, माली, मौरिटानिया, मोजाम्बिक, नाइजर, रुवाण्डा, सेनेगल, सियरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, टोगो, युगान्डा, तान्जानिया र जाम्बिया
एशिया ८ अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओ जनवादी लोकतान्त्रिक गणतन्त्र, म्यानमार, नेपाल, टिमोर-लेस्ते र यमन
प्रशान्त क्षेत्र (Pacific) ३ किरिबाती, सोलोमन टापु र टुभालु
क्यारिबियन १ हाइटी
कूल जम्मा ४४  

  • संयुक्त राष्ट्र संघको घोषण अनुसार नेपाल सन् १९७१ नोवेम्बेर १८ देखि अतिकम विकसित राष्ट्र (Least Development Country) को सूचीमा रहेको,
  • स्तरोन्नतिको मिति: संयुक्त राष्ट्र संघको निर्णयअनुसार नेपाल २०२६ नोभेम्बर २४ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति हुने,

संयुक्त राष्ट्र संघले नेपालको स्तरोन्नतिका लागि तोकेको तीन मुख्य मापदण्ड र नेपालको स्थिति:

मापदण्ड सूचक (Threshold) नेपालको अवस्था स्थिति
१. प्रतिव्यक्ति कूल राष्ट्रिय आय (GNI) $१,३०६ भन्दा बढी $१,१०५ (लगभग) पूरा नभएको
२. मानव सम्पत्ति सूचकांक (HAI) ६६ भन्दा बढी ७५ पूरा भएको
३. आर्थिक तथा वातावरणीय जोखिम (EVI) ३२ भन्दा कम २४.७ पूरा भएको

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 70
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 82
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 61
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 144
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 132
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA