Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको प्रदेशगत सिमाना (चौतर्फी)

  • Ajnabee Khadka
  • May 23, 2026
  • 397

नेपालको प्रदेशगत सिमाना (चौतर्फी)

Nepal's provincial borders (all-round)
प्रदेशको नाम
उत्तर (North)
दक्षिण (South)
पूर्व (East)
पश्चिम (West)
१.) कोशी प्रदेश
चीनको तिब्बत
भारतको बिहार राज्य
भारतको सिक्किम र पश्चिम बंगाल
बागमती र मधेश प्रदेश
२.) मधेश प्रदेश
बागमती र कोशी प्रदेश
भारतको बिहार राज्य
कोशी प्रदेश
बागमती प्रदेश
३.) बागमती प्रदेश
चीनको तिब्बत
भारत (बिहार र उ.प्र.) र मधेश प्रदेश
कोशी र मधेश प्रदेश
गण्डकी प्रदेश
४.) गण्डकी प्रदेश
चीनको तिब्बत
भारतको उत्तर प्रदेश राज्य
बागमती प्रदेश
कर्णाली र लुम्बिनी प्रदेश
५.) लुम्बिनी प्रदेश
गण्डकी र कर्णाली प्रदेश
भारतको उत्तर प्रदेश राज्य
गण्डकी प्रदेश
सुदूरपश्चिम प्रदेश
६.) कर्णाली प्रदेश
चीनको तिब्बत
लुम्बिनी प्रदेश
गण्डकी प्रदेश
सुदूरपश्चिम प्रदेश
७.) सुदूरपश्चिम प्रदेश
चीनको तिब्बत
भारतको उत्तर प्रदेश राज्य
कर्णाली र लुम्बिनी प्रदेश
भारतको उत्तराखण्ड राज्य
  • कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको सिमाना उत्तरमा चीन र दक्षिणमा भारत दुवै देशसँग जोडिएको,
  • कर्णाली प्रदेशको सिमाना उत्तरमा चीनसँग मात्र जोडिएको,
  • मधेश प्रदेश र लुम्बिनी प्रदेशको सिमाना दक्षिणमा भारतसँग मात्र जोडिएको,
  • नेपालको पूर्वी सिमाना भारतको सिक्किम र पश्चिम बंगालसँग जोडिएको छ, जसलाई मेची नदी र सिंहलिला पर्वत शृङ्खलाले छुट्याएको,
  • नेपालको पश्चिमी सिमाना भारतको उत्तराखण्डसँग जोडिएको छ, जसलाई महाकाली नदीले छुट्याएको,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 47
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 43
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 127
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 113
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA