Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालकै पहिलो घरायसी हरित हाइड्रोजन परियोजना

  • Ajnabee Khadka
  • May 18, 2026
  • 238

नेपालकै पहिलो घरायसी हरित हाइड्रोजन परियोजना

Nepal's first household green hydrogen project
  • परियोजनाको नाम: खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन परियोजना
  • प्रमुख उपलब्धि: नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन र सफल चुलो परीक्षण,
  • उद्घाटनकर्ता: गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचन
  • स्थान: बडिगाड गाउँपालिका–२, बागलुङ, गण्डकी प्रदेश
  • मुख्य उद्देश्य: खेर गइरहेको जलविद्युत् र पानीको प्रयोग गरी खाना पकाउने इन्धन (हरित हाइड्रोजन) उत्पादन र व्यावसायिक प्रयोग गर्ने,
  • ऊर्जाको प्राथमिक स्रोत: गिरिङ्दिखोला लघु जलविद्युत् आयोजना (क्षमता: ८० किलोवाट, स्थापना: वि.सं.२०६६)
  • प्रविधि: पानीमा रहेको अक्सिजनलाई अलग गरी हाइड्रोजन मात्र निकालेर सिलिण्डरमा भर्ने प्रविधि -Water Electrolysis
  • हालको उत्पादन अवस्था: हालसम्म ८ वटा सिलिण्डरमा हरित हाइड्रोजन ग्यास सुरक्षित रूपमा भरिएको,
  • उपयोगिता र क्षमता: १ केजी हाइड्रोजन ग्यासले एउटा सानो परिवारलाई करिब १ साता (७ दिन) सम्म खाना पकाउन पुग्ने,
  • परियोजनाको अध्ययन तथा अनुसन्धान अवधि: ३ वर्ष अघिदेखि सुरु
  • परियोजनाको प्रारम्भिक परीक्षण: १ वर्ष अघि सफल भएको,
  • सिलिण्डर भण्डारण अध्ययन: उत्पादित ग्यासलाई सुरक्षित रूपमा सिलिण्डरमा भर्ने विषयमा मात्र १८ महिना अध्ययन गरिएको,
  • परियोजना लागत: जलविद्युत् आयोजनाको पुनर्निर्माण, भवन तथा कुलो मर्मतदेखि ग्यास उत्पादनसम्म (अध्ययन खर्चबाहेक) करिब रु. १ करोड
  • परियोजना त्रिभुवन विश्वविद्यालयसहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक, प्राविधिक संस्था र स्थानीय निकायको सहकार्यमा सञ्चालित रहेको; 
    १. नेपाल इनर्जी फाउण्डेसन (NEF) 
    २. ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल (WENEN) 
    ३. एसएण्डएओ कम्पनी लिमिटेड (S&AO Co. Ltd.), युके 
    ४. एचएसएलयु (HSLU) विश्वविद्यालय, स्विटजरल्याण्ड 
    ५. वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (AEPC), काठमाडौँ 
    ६. बडिगाड गाउँपालिका, बागलुङ 
    ७. गिरिङ्दिखोला लघु जलविद्युत् सहकारी संस्था

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 126
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 140
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 101
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 64
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 186
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA