Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको १३ औँ राष्ट्रिय निकुञ्ज

  • Ajnabee Khadka
  • December 23, 2025
  • 1633

नेपालको १३ औँ राष्ट्रिय निकुञ्ज

Nepal's 13th National Park
  • १३ औँ राष्ट्रिय निकुञ्ज: छायाँनाथ राष्ट्रिय निकुञ्ज
  • घोषणा मिति: वि.सं.२०८२ भदौ १३ गते 
  • अवस्थिति: मुगु जिल्ला (मुगुम कर्मारोङ गाउँपालिका)
  • रारा राष्ट्रिय निकुञ्ज (१०६ वर्ग कि.मि.) पछि मुगुमा अब दुईवटा राष्ट्रिय निकुञ्ज भएका,
  • क्षेत्रफल (निकुञ्ज क्षेत्र): ८४३ वर्ग किलोमिटर (मध्यवर्ती क्षेत्र: १७७ वर्ग किलोमिटर)
  • शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रफल धेरै फराकिलो भएर व्यवस्थापनमा समस्या आएकाले मुगुको भूभागलाई छुट्टाएर नयाँ निकुञ्ज बनाइएको;
  • शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको नया कायम भएको क्षेत्रफल: ३,५५५ वर्ग कि.मि. बाट घटेर २,७१२ वर्ग कि.मि. (तर अझै पनि यो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज नै कायम)

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 69
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 81
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 61
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 143
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 131
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA