Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्कको नयाँ आधार वर्ष:

  • Ajnabee Khadka
  • December 11, 2025
  • 746

नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्कको नयाँ आधार वर्ष:

Nepal Rastra Bank has fixed the base year of the Consumer Price Index (CPI) as 2081/82.
  • नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क (Consumer Price Index) को आधार वर्ष आव २०८१/८२ कायम गरेको,
  • पुरानो आधार वर्ष: आ.व.२०७१/७२ (करिब एक दशकपछि,)
  • उपभोक्ता मूल्य सूचकाङ्कले घरधुरीले उपभोग गर्ने वस्तु तथा सेवाको औसत मूल्यमा समय अनुसार हुने परिवर्तनलाई मापन गर्दछ। यसका लागि निश्चित 'बास्केट' भित्रका वस्तुहरूलाई तोकिएको भारका आधारमा गणना गरिन्छ,
  • नयाँ आधार वर्ष लागु भएपछि उपभोग भारमा महìवपूर्ण फेरबदल भएको छ:
    • खाद्य तथा पेय पदार्थ: आव २०७१/७२ मा ४३.९१% रहेकोमा अहिले ३५.४९% मा झरेको,
    • गैरखाद्य तथा सेवा: आव २०७१/७२ मा ५६.०९% बाट बढेर ६४.५१% पुगेको,
  • मूल्य सङ्कलनका लागि वस्तुहरूको 'बास्केट' पनि अद्यावधिक गरिएको छ:
    • पहिले ४९६ प्रकारका वस्तु समावेश गरिएकोमा अहिले प्रयोगबाट हराउँदै गएका वा कम प्रचलनका सयओटा वस्तु हटाइएको,
    • खाद्य समूह: १६२ बाट घटेर १४५ कायम गरिएको,
    • गैरखाद्य र सेवा समूह: ३३४ बाट बढेर ३८० पुगेका,
  • अब राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षणका तथ्याङ्क नै CPI गणनामा भार निर्धारणका आधार हुनेछन्,
  • राष्ट्र बैङ्कले सन् १९७३/७४ बाट मूल्य सूचकाङ्क प्रकाशन गर्न थालेको,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 68
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 80
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 61
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 139
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA