Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Ajnabee Khadka
  • August 09, 2026
  • 189

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

National Soil Conservation Day, 2083
  • दिवस मनाइने मिति: हरेक वर्ष श्रावन २४ गते (सन् २०२६ को सन्दर्भमा अगस्ट ९)
  • दिवसको ऐतिहासिक सन्दर्भ: वि.सं. २०३१ साल श्रावन २४ गते "भू तथा जल संरक्षण विभाग" (हालको वन तथा भू-संरक्षण विभाग) को स्थापना भएको सम्झनामा हरेक वर्ष श्रावण २४ गते यो दिवस मनाइने गरिन्छ,
  • दिवसको उद्देश्य: बाढी, पहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउन, भूक्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने,
  • नेतृत्वदायी निकाय: वन तथा वातावरण मन्त्रालय (मातहतका जलाधार व्यवस्थापन कार्यालयहरू)
  • भू-संरक्षणको कानुनी तथा नीतिगत आधारहरू:
    • संवैधानिक नीति: नेपालको संविधानको धारा ५१ (ज) को उपधारा (७) मा प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्द्धन र उपयोगसम्बन्धी नीति अन्तर्गत "जलाधार क्षेत्रको संरक्षण र भू-क्षय नियन्त्रण गर्ने" स्पष्ट उल्लेख,
    • सम्बद्ध कानुन: भू-तथा जलाधार संरक्षण ऐन, २०३९ र भू-तथा जलाधार संरक्षण नियमावली, २०४२
    • प्रतिबद्धता: नेपाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका महासन्धि (UNFCCC) र मरुभूमीकरण रोक्ने महासन्धि (UNCCD) को पक्ष राष्ट्र

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 73
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 50
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 96
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 168
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA