Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका राष्ट्रिय चिज वस्तुहरू

  • Bikash Shrestha
  • August 28, 2025
  • 678

नेपालका राष्ट्रिय चिज वस्तुहरू

National items of Nepal
  नेपालका राष्ट्रिय चिन्हवस्तुहरु घोषणा मिति
राष्ट्रिय चिन्ह नेपालको निसान छाप वि.सं. २०६३ जेठ १५ गते
(२०७७  जेठ ३१  गते संसोधन भई चुच्चे नक्सासाहितको भएको)
  (*निसान छापको आधार भागमा नेपाल को प्रमुख खाधान्न वाली धानको २ वटा बाला र लैंगिक समानता र सहकार्यता दर्शाउन का लागि महिला र पुरुषको हात मिलाइएको तस्विर अंकित, शिरमा नेपालको झण्डा, लालीगुराँसको फुलें दुबै तर्फको ११/११ वटा गांठा माला, हिली सेना सागरमाथा, सेता नेपालको नक्सा र जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी रहेको छ)  
राष्ट्रिय जनावर : गाई वि.सं. २०१९  असार २० गते
श्री ५ महेन्द्र विक्रम शाहले
राष्ट्रिय पन्क्षी : डाँफे  
राष्ट्रिय फूल : लालीगुराँस  
राष्ट्रिय रङ : सिमरिक  
राष्ट्रिय झण्डा : सिमरिक रङको भुई र गाढा नीलो रङको किनारा भएको दुई त्रिकोण आकृति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बिचमा आठ कोण देखिनें सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा वि.सं. २०१९  पौष ६ गते
राष्ट्रिय गान : “सयौं थुंगा फूलका हामी एउटै माला नेपाली” वि.सं. २०६४ साउन १८ गते
राष्ट्रिय पोषाक : दौरा सुरुवाल र गुन्यु चोली  
राष्ट्रिय खेल : भलिबल वि.सं. २०७४ जेठ ८ गते
राष्ट्रिय फल : सुन्तला वि.सं. २०८० चैत्र ३०

 

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 138
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 89
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 61
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 83
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 41
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 283
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA