राष्ट्रिय सूचना दिवस, २०८३
- दिवसको नाम / उदेश्य:: राष्ट्रिय सूचना दिवस (National Information Day) — नागरिकलाई आफ्नो सूचनाको हकबारे जानकारी गराउने र सार्वजनिक निकायबाट सूचना प्राप्त गर्ने अधिकारप्रति सचेत बनाउने उद्देश्यले राष्ट्रिय सूचना दिवस मनाइन्छ,
- मनाइने मिति: भदौ ३ गते (वार्षिक)
- स्थापना/सुरुवातको आधार: सूचनाको हक सम्बन्धी ऐन, २०६४ लागू भएको दिन (वि.सं. २०६४ भदौ ३)
- ऐन पारित मिति: वि.सं. २०६४ साउन ५ गते (संसदबाट)
- ऐन लागू मिति: वि.सं. २०६४ भदौ ३ गते
- संवैधानिक व्यवस्था: नेपालको संविधानको धारा २७ मा सूचनाको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको,
- नियमनकारी निकाय: राष्ट्रिय सूचना आयोग (National Information Commission)