Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय शिक्षा दिवस, २०८३

  • Ajnabee Khadka
  • September 18, 2026
  • 415

राष्ट्रिय शिक्षा दिवस, २०८३

National Education Day, 2083
  • दिवस मनाइने मिति: प्रत्येक वर्षको असोज २ गते — नेपाल सरकार मन्त्रिपरिषद्को २०८० जेठ ९ गतेको बैठकले असोज २ गतेलाई शिक्षा दिवस मनाउने निर्णय गरेको, 
  • दिवस मनाइने मितिको ऐतिहासिक पृष्ठभूमि:
    • पहिलो पटक सुरु: राष्ट्रिय शिक्षा दिवस वि.सं. २०३१ सालदेखि फागुन १२ गते मनाउन सुरु गरिएको,
    • इतिहास र परिवर्तन: वि.सं. २०६४ सालदेखि २०७६ सालसम्म अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन (सेप्टेम्बर ८) राष्ट्रिय शिक्षा दिवस मनाइएको,
    • मनाउन रोकिएको अवधि: मिति र औचित्यको विवादका कारण वि.सं. २०७७, २०७८ र २०७९ मा राष्ट्रिय शिक्षा दिवस नमनाइएको,
    • नयाँ मिति निर्धारण: नेपाल सरकार मन्त्रिपरिषद्को २०८० जेठ ९ गतेको बैठकले असोज २ गतेलाई शिक्षा दिवस मनाउने निर्णय गरेको,
  • दिवस मनाइने मितिको ऐतिहासिक पृष्ठभूमि: अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणीकरण भएको ऐतिहासिक दिन (असोज २) को स्मरणमा यो मिति तय गरिएको,
  • वि.सं. २०८३ को राष्ट्रिय शिक्षा दिवसको संस्करण: नेपालको नयाँ मिति तय भएपछिको चौथो (४ औँ) संस्करण
  • आगामी पाँच वर्ष (सम्वत् २०८१ सालदेखि २०८५ सालसम्म) सम्मका लागि राष्ट्रिय शिक्षा दिवसको आदर्श वाक्य: “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता”

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 135
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 97
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 150
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 312
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 283
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA