Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

अन्तर्राष्ट्रिय संगठनहरू र तिनको स्थापना गर्ने सन्धिको नाम

  • Ajnabee Khadka
  • August 21, 2026
  • 203

अन्तर्राष्ट्रिय संगठनहरू र तिनको स्थापना गर्ने सन्धिको नाम

Name of international organizations and the treaties establishing them
संगठनको नाम स्थापना गर्ने सन्धि / बडापत्र (Charter) स्थापना मिति
संयुक्त राष्ट्रसंघ (UN) संयुक्त राष्ट्रसंघीय बडापत्र (UN Charter) २४ अक्टोबर १९४५
अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) भर्सायल्सको सन्धि (Treaty of Versailles) ११ अप्रिल १९१९
उत्तर एटलान्टिक सन्धि संगठन (NATO) वासिङ्टनको सन्धि (Treaty of Washington) ४ अप्रिल १९४९
युरोपेली संघ (EU) मास्ट्रिचको सन्धि (Maastricht Treaty) १ नोभेम्बर १९९३
विश्व व्यापार संगठन (WTO) माराकेसको सम्झौता (Marrakesh Agreement) १ जनवरी १९९५
युरोपेली आर्थिक समुदाय (EEC) रोमको सन्धि (Treaty of Rome) २५ मार्च १९५७
विश्व बैंक (World Bank) ब्रेटन वुड्सको सम्झौता (Bretton Woods Agreement) २७ डिसेम्बर १९४५
अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ब्रेटन वुड्सको सम्झौता (Bretton Woods Agreement) २७ डिसेम्बर १९४५
सार्क (SAARC) सार्क बडापत्र (SAARC Charter) ८ डिसेम्बर १९८५
युनेस्को (UNESCO) युनेस्को बडापत्र (UNESCO Constitution) १६ नोभेम्बर १९४५
राष्ट्र संघ (League of Nations) भर्सायल्सको सन्धि (Treaty of Versailles) १० जनवरी १९२०
विश्व हुलाक संघ (UPU) बर्नको सन्धि (Treaty of Bern) ९ अक्टोबर १८७४
आसियन (ASEAN) बैंकक घोषणापत्र (Bangkok Declaration) ८ अगस्ट १९६७
बिमस्टेक (BIMSTEC) बैंकक घोषणापत्र (Bangkok Declaration)
७ जुन १९९७

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 41
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 42
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA