Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

पहाडी क्षेत्र

  • Bikash Shrestha
  • November 06, 2025
  • 657

पहाडी क्षेत्र

Mountainous Region

यो क्षेत्र पूर्वदेखि पश्चिमसम्म विभिन्न जातजातिका मानिसहरूले बसोबास गरेका छन्। पूर्वी नेपालमा मुख्य रूपमा राय र लिम्बू समुदाय बसोबास गर्छन् भने मध्य नेपालमा ब्राह्मण, क्षत्री, नेवार, मगर, गुरुङ आदि जाति पाइन्छन्। पश्चिम नेपालमा पनि यिनै जाति र जनजातिहरू देख्न सकिन्छ । जात र धर्मअनुसार प्रत्येक समुदायको आफ्नै भाषा, संस्कृति, रीतिरिवाज र परम्परा छन्। यस क्षेत्रका मानिसहरूले दौरा, सुरुवाल, कछाड, पटुका, टोपी आदि परम्परागत पोशाक लगाउने गर्दछन् । यहाँका मानिसहरू मकै, कोदो, दही, दूध, भटमासजस्ता खाद्यवस्तु तथा ती पदार्थबाट बनेका परिकारहरू खाने गर्छन् । यस क्षेत्रका अधिकांश ठाउँमा यातायात सुविधा पुगेको भए पनि केही स्थानहरूमा अझै पनि बाटोघाटोको कमी छ। शिक्षा र सञ्चारजस्ता आधारभूत आवश्यकताहरू पर्याप्त रूपमा नहुँदा यहाँको जनजीवन केही कठिन रहेको छ ।   त्यसैले कतिपय स्थानमा आज पनि महिलाहरूले दाउराको भारी बोकेर घरधन्दा चलाउने गरेको देखिन्छ ।

Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 36
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 260
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 107
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 94
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA