मिस वर्ल्ड, २०२६
- विजेता: डोमिनिकन रिपब्लिककी जोहेरी मोला (Joheirry Mola)
- प्रथम उपविजेता: स्पेनकी एलिसाबेथ रेनेस अलाबर्न (Elisabeth Reynes Alabern)
- द्वितीय उपविजेता तथा 'Beauty with Purpose' विजेता: मलेसियाकी तानुसिया चेट्टी (Taanusiya Chetty)
- आयोजना स्थल: भियतनामको न्हा त्राङ (Nha Trang) शहर
- अन्तिम प्रतिस्पर्धा मिति: सन् २०२६ सेप्टेम्बर ५ (वि.सं. २०८३ भदौ २० गते)
- सहभागी राष्ट्र: १११ वटा देश
- ताज पहिराउने व्यक्ति: विगत संस्करणकी विजेता ओपाल सुचाता चुआङ्श्री (Opal Suchata Chuangsri)
- डोमिनिकन रिपब्लिकको मिस वर्ल्ड इतिहास: सन् १९८२ मा मारियासेला अल्भारेजले पहिलो पटक जितेपछि यो डोमिनिकन रिपब्लिकको दोस्रो उपाधि
- अन्तिम ६ (Top 6) मा पुग्न सफल राष्ट्रहरू: इरिट्रिया, मलेसिया, भियतनाम, डोमिनिकन रिपब्लिक, स्पेन र दक्षिण अफ्रिका
- प्रतियोगिताको संस्करण र ऐतिहासिक कोसेढुङ्गा: यो मिस वर्ल्डको ७३औँ संस्करण हो र यस वर्ष संस्थाले आफ्नो ७५औँ वार्षिकोत्सव मनाएको,
- आगामी संस्करणको आयोजक: ७४औँ मिस वर्ल्ड प्रतियोगिता तान्जानियामा आयोजना हुने,
- नेपालको तर्फबाट मिस वोर्ल्ड २०२६ मा सहभागी: मिस नेपाल २०२५ की विजेता लुना लुइँटेल (Luna Luitel)