Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संघीय संसदमा दुई-तिहाइ बहुमत चाहिने विषयहरू

  • Ajnabee Khadka
  • October 04, 2026
  • 341

संघीय संसदमा दुई-तिहाइ बहुमत चाहिने विषयहरू

Matters requiring a two-thirds majority in the Federal Parliament
संविधानको धारा विषय / क्षेत्र विवरण
धारा २७४ संविधान संशोधन संविधानको कुनै धारा संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदका दुवै सदनमा तत्काल कायम सम्पूर्ण सदस्य सङ्ख्याको दुई-तिहाइ बहुमतबाट पारित हुनुपर्ने,
धारा १०१ महाभियोग प्रस्ताव राष्ट्रपति, उपराष्ट्रपति, प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य र संवैधानिक निकायका प्रमुख/पदाधिकारी विरुद्धको महाभियोग प्रस्ताव दुई-तिहाइ बहुमतले पारित हुनुपर्ने,
धारा २७९ सन्धि वा सम्झौताको अनुमोदन शान्ति र मैत्री, सुरक्षा एवं सामरिक सम्बन्ध, नेपालको सीमाना, र प्राकृतिक स्रोतको बाँडफाँड सम्बन्धी महत्त्वपूर्ण सन्धि/सम्झौता दुवै सदनको दुई-तिहाइ बहुमतले अनुमोदन गर्नुपर्ने,
धारा २७३ सङ्कटकालीन घोषणा वा आदेश राष्ट्रपतिद्वारा जारी सङ्कटकालीन अवस्थाको घोषणा वा आदेश जारी भएको ३ महिनाभित्र संघीय संसदका दुवै सदनको दुई-तिहाइ बहुमतबाट अनुमोदन हुनुपर्ने,
धारा २३२ प्रदेश सभा/सरकार निलम्बन वा विघटन नेपाल सरकारले कुनै प्रदेश सभा वा कार्यपालिका निलम्बन वा विघटन गरेको आदेश संघीय संसदका दुवै सदनबाट दुई-तिहाइ बहुमतले अनुमोदन हुनुपर्ने,
धारा ९१ प्रतिनिधि सभाका सभामुख/उपसभामुख पदमुक्त सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम सम्पूर्ण सदस्य सङ्ख्याको दुई-तिहाइ बहुमतबाट पारित हुनुपर्ने,
धारा ९२ राष्ट्रिय सभाका अध्यक्ष/उपाध्यक्ष पदमुक्त अध्यक्ष वा उपाध्यक्षले पद अनुकूल आचरण नगरेको प्रस्ताव राष्ट्रिय सभाको तत्काल कायम सम्पूर्ण सदस्य सङ्ख्याको दुई-तिहाइ बहुमतबाट पारित हुनुपर्ने,

 

Categories

  • Current Affairs 856
  • Gorkhapatra 354
  • Others 1202
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 149
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 131
Disaster-affected areas: Topical Q&A (18 Kartik 2083, Wednesday)
Gorkhapatra

विपत् सङ्कटग्रस्त क्षेत्र : विषयगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 37
Public Service Preparation Materials: Objective Questions and Answers (18 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 124
The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 255
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA