Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको पहाडी प्रदेशमा अवस्थित प्रमुख उपत्यकाहरू

  • Ajnabee Khadka
  • May 18, 2026
  • 385

नेपालको पहाडी प्रदेशमा अवस्थित प्रमुख उपत्यकाहरू

Major valleys located in the hilly regions of Nepal
क्र.सं.
उपत्यकाको नाम
उचाइ (मिटर)
जिल्ला
१
काठमाडौँ
१,३३७
काठमाडौँ, ललितपुर र भक्तपुर
२
त्रिशूली
५४८
नुवाकोट
३
पोखरा
८१९
कास्की
४
पाँचखाल
८७१
काभ्रेपलाञ्चोक
५
बनेपा
१,५५४
काभ्रेपलाञ्चोक
६
पाटन
१,५३४
बैतडी
७
धुनीबेँसी
८५०
धादिङ
८
दाङ
६६३
दाङ
९
सुर्खेत
६६४
सुर्खेत
१०
उदयपुर
३६०
उदयपुर
  • यी उपत्यकाहरू महाभारत पर्वत श्रेणी र हिमालय पर्वत श्रेणीका बीचमा रहेका ठूला टार, बेँसी र समथर भू-भागहरू हुन्, जसलाई "मध्यभूमि (Midland)" पनि भनिन्छ,
  • यहाँको हावापानी मानव बसोबास र कृषिका लागि अत्यन्त उपयुक्त मानिन्छ,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 47
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 69
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 43
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 127
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 113
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA