Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

बजेटका प्रमुख प्रावधान

  • Bikash Shrestha
  • November 04, 2025
  • 372

बजेटका प्रमुख प्रावधान

Major provisions of the budget

● आव २०८२/८३ मा छ प्रतिशतको आर्थिक वृद्धि,
● मुद्रास्फीति ५.५ प्रतिशत कायम गरिने,
● दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउन चैते धान खेती प्रवर्धन कार्यक्रम,
● कर्मचारीको महँगी भत्ता पाँच हजार पुऱ्याइएको,
● कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न पाउने,
● वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नु पर्ने,
● महिलाको नाममा उद्योग दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने,
● एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने,
● संविधान संशोधन गरिने,

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रु. एक खर्ब ५२ अर्ब
खानेपानी मन्त्रालयलाई रु. ३३ अर्ब ८१ करोड
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई रु. ८६ अर्ब १ करोड
स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब विनियोजन
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई रु. दुई अर्ब आठ करोड
युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड विनियोजन
हरेक प्रदेशमा रोजगारी मेला सञ्चालन गर्ने
सहकारीका बचतकर्ताको लागि रु. पाँच लाखसम्मको कर्जा सुरक्षण गरिने
समाजिक सुरक्षा भत्ताको लागि एक खर्ब ९ अर्ब रूपिया स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ९५ अर्ब ८१ करोड
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई रु. दुई खर्ब ११ अर्ब विनियोजन
उद्योग मन्त्रालयलाई रु. १० अर्ब १४ करोड बजेट
कृषि मन्त्रालयका लागि रु. ५७ अर्ब ४८ करोड


● एआई र मेसिन लर्निङका लागि 'एआई सेन्टर' स्थापना गरिने, वैदेशिक लगानी भित्र्याइने र नाफा फिर्ता लैजाने प्रक्रियालाई सरल बनाइने
● सहकारी ठगीका आरोपितको राहदानी रोक्का गरिने,
● हरेक स्थानीय तहमा भूमि वैङ्ग स्थापना गरिने,
● पांच लाख परिवारलाई जग्गा धनी प्रमाणपत्र उपलब्ध गराइने,
● प्रदेश र स्थानीय तहमा रु. दुई खर्व ४१ अर्व ८१  करोड विनियोजन,
● दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउन चैते धान खेती प्रवर्धन कार्यक्रम,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 66
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 80
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 57
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 138
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA