Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

बजेटका प्रमुख प्रावधान

  • Bikash Shrestha
  • October 09, 2025
  • 431

बजेटका प्रमुख प्रावधान

Major provisions of the budget

● आव २०८२/८३ मा ६  प्रतिशतको आर्थिक वृद्धि,
●मुद्रास्फीति ५.५ प्रतिशत कायम गरिने,
● दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउन चैते धान खेती प्रवर्धन कार्यक्रम,
● कर्मचारीको महँगी भत्ता पाँच हजार पुऱ्याइएको,
● कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न पाउने,
● वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नु पर्ने,
● महिलाको नाममा उद्योग दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने,
● एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने,
● संविधान संशोधन गरिने,
●भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रु. एक खर्ब ५२ अर्ब बजेट,
●खानेपानी मन्त्रालयलाई रु. ३३ अर्ब ८९ करोड,
●ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई ८६ अर्ब एक करोड,
●स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब विनियोजन,
●महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई रु. दुई अर्ब आठ करोड,
●युवा तथा खेलकुद मन्त्रालयलाई ६  अर्ब आठ करोड विनियोजन,
●हरेक प्रदेशमा रोजगारी मेला सञ्चालन गर्ने,
●सहकारीका बचतकर्ताको रु. पाँच लाखसम्मको कर्जा सुरक्षण गरिने,
●सामाजिक सुरक्षा भत्ताको लागि एक खर्ब नौ अर्ब रुपियाँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु. ९५ अर्ब ८१ करोड,
●शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई रु. दुई खर्ब ११ अर्ब विनियोजन,
●उद्योग मन्त्रालयलाई रु. १० अर्ब १४ करोड बजेट,
●कृषि मन्त्रालयका लागि रु. ५७ अर्ब ४८ करोड,
● एआई र मेसिन लर्निङका लागि 'एआई सेन्टर' स्थापना गरिने, वैदेशिक लगानी भिर्त्याइने र नाफा फिर्ता लैजाने प्रक्रियालाई सरल बनाइने,
● सहकारी ठगीका आरोपितको राहदानी रोक्का गरिने,
●हरेक स्थानीय तहमा भूमि वैडू स्थापना गरिने,
● पाँच लाख परिवारलाई जग्गा धनी प्रमाणपत्र उपलब्ध गराइने,
●प्रदेश र स्थानीय तहमा रु. दुई खर्ब ४१ अर्ब ८१ करोड विनियोजन,
●दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउन चैते धान खेती प्रवर्धन कार्यक्रम,

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 117
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 115
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 101
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 63
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 181
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA