Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

बजेटका प्रमुख प्रावधान

  • Bikash Shrestha
  • September 05, 2025
  • 631

बजेटका प्रमुख प्रावधान

Major provisions of the budget



● आव २०८२/८३ मा छ प्रतिशतको आर्थिक वृद्धि,
● मुद्रास्फीति ५.५ प्रतिशत कायम गरिने,
● दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउन चैते धान खेती प्रवर्धन कार्यक्रम,
● कर्मचारीको महँगी भत्ता पाँच हजार पुऱ्याइएको,
● कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न पाउने,
● वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नु पर्ने,
● महिलाको नाममा उद्योग दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने,
● एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने,
● संविधान संशोधन गरिने,
● भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रु. एक खर्ब ५२ अर्ब बजेट,
● खानेपानी मन्त्रालयलाई रु. ३३ अर्ब 
● ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई ८६ अर्ब एक करोड,
● स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब विनियोजन,
● महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई रु. दुई अर्ब आठ करोड,
● युवा तथा खेलकुद मन्त्रालयलाई छ अर्ब आठ करोड विनियोजन,
● हरेक प्रदेशमा रोजगारी मेला सञ्चालन गर्ने,
● सहकारीका बचतकर्ताको रु. पाँच लाखसम्मको कर्जा सुरक्षण गरिने,
● सामाजिक सुरक्षा भत्ताको लागि एक खर्ब नौ अर्ब रुपियाँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु. ९५ अर्ब ८१ करोड,
● शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई रु. दुई खर्ब ११ अर्ब विनियोजन,
● उद्योग मन्त्रालयलाई रु. १० अर्ब १४ करोड बजेट,
● कृषि मन्त्रालयका लागि रु. ५७ अर्ब ४८ करोड,
● एआई र मेसिन लर्निङका लागि 'एआई सेन्टर' स्थापना गरिने, वैदेशिक लगानी भिर्त्याइने र नाफा फिर्ता लैजाने प्रक्रियालाई सरल बनाइने,
● सहकारी ठगीका आरोपितको राहदानी रोक्का गरिने,
● हरेक स्थानीय तहमा भूमि बैङ्ग स्थापना गरिने,
● पाँच लाख परिवारलाई जग्गा धनी प्रमाणपत्र उपलब्ध गराइने,
● प्रदेश र स्थानीय तहमा रु. दुई खर्ब ४१ अर्ब ८१ करोड विनियोजन,
● दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउन चैते धान खेती प्रवर्धन कार्यक्रम,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 55
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 78
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 56
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 136
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA