Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका भूमिका प्रमुख प्रकारहरू (संक्षेपमा):

  • Bikash Shrestha
  • June 01, 2025
  • 1414

नेपालका भूमिका प्रमुख प्रकारहरू (संक्षेपमा):

Major land types in Nepal

नेपालका भूमिका प्रमुख प्रकारहरू (संक्षेपमा):

  • भूमि:

    • नेपालको प्राकृतिक स्रोतहरूमध्ये प्रमुख स्रोत।

    • करिब १८% भूभाग खेतीयोग्य।

  • रैकर भूमि:

    • सरकार स्वामित्वमा तर प्रयोगकर्ताले कर तिर्नुपर्ने जग्गा।

    • मालपोत तिर्ने अनिवार्य।

  • बिर्ता भूमि:

    • योगदान वा सेवाको बदलामा दिइने पुरस्कारस्वरूप जग्गा।

    • २०१६ सालमा बिर्ता उन्मूलन गरी रैकरमा परिणत।

    • उदाहरण: कुश बिर्ता, फिकदर बिर्ता, मरवट बिर्ता।

  • गुठी भूमि:

    • धार्मिक वा सार्वजनिक उद्देश्यका लागि ट्रस्टस्वरूप सञ्चालित जग्गा।

    • गुठी संस्थानमार्फत व्यवस्थापन।

    • उदाहरण: राजगुठी, दुनियाँ गुठी।

  • किपट भूमि:

    • पूर्वी पहाडी क्षेत्रका आदिवासीहरूलाई दिइने करमुक्त जग्गा।

    • २०२१ सालमा भूमिसुधारपछि किनबेच गर्न मिल्ने बनाइयो।

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1079
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

5 Nations That Reached the Moon and Their Historic Missions
Others

चन्द्रमामा पुग्ने ५ राष्ट्रहरू र तिनका ऐतिहासिक मिसनहरू

  • Jun 27, 2026
  • 36
United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 137
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 217
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 106
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 70
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA