Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

प्रस्तावित नीति तथा कार्यक्रमका प्रमुख व्यवस्था

  • Bikash Shrestha
  • October 29, 2025
  • 664

प्रस्तावित नीति तथा कार्यक्रमका प्रमुख व्यवस्था

Main provisions of the proposed policy and program

● सबैसग मित्रता, छैन कसैसँग शत्रुता का आधारमा परराष्ट्र सम्बन्ध विस्तार गरिने ।
● गैरआवासिय नेपालीको क्षमता र सञ्जाललाई उपयोग गरी सार्वजनिक र सांस्कृतिक कुटनितिको माध्यमबाट अन्र्तराष्ट्रिय स्तरमा मुलुकको पहिचान र सम्मान अभिवृद्धि गरिने ।
● नेपाललाई योग तथा ध्यान पर्यटन केन्द्र बनाउने घोषणा ।
● इन्टर्नमा  काम गर्ने विद्यार्थिलाई कार्य घण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने ।
● योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य गर्ने । श्रम अडिटका माध्यमबाट आधारभूत श्रम मापदण्ड लागु गर्ने ।
● आगामी दशकलाई आन्तरिक रोजगार दशक घोषण ।
● राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिर्माजन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रुपमा सुदृढ गरिने ।
● पर्यटनलाई रोजगारी र समृद्धिको आधारका रुपमा विकास गर्ने ।
● दिगो आय तथा रोजगारमुलक, वातावरणमैत्री पर्यटन ।
● हवाई सेवा र पूर्वाधारमा निजी क्षेत्रको प्रर्वधन गरिने ।
● सार्वजनिक व्यवस्थापन कम्पनी स्थापना गरिने ।
● डिजिटल अर्थतन्त्रको विकास गरिने ।
● आधुनिक कृषिका लागि यान्त्रीकीकरण गरिने ।
● बिमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाइने । बिमा साक्षरता कार्यक्रम सञ्चालन गराईने ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 66
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 80
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 57
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 138
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA