Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

आर्थिक सर्वेक्षण २०८२/८३ का मुख्य आर्थिक तथा सामाजिक परिसूचकहरू

  • Ajnabee Khadka
  • May 27, 2026
  • 1701

आर्थिक सर्वेक्षण २०८२/८३ का मुख्य आर्थिक तथा सामाजिक परिसूचकहरू

Main economic and social indicators of the Economic Survey 2082/83

समष्टिगत आर्थिक परिसूचकहरू:

परिसूचक
विवरण/तथ्यांक
आर्थिक वृद्धिदर
३.८५ प्रतिशत (प्रारम्भिक अनुमान)
कुल गार्हस्थ्य उत्पादन (GDP)
रु. ६६ खर्ब ९ अर्ब
प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (GDP per capita)
१,५१३ अमेरिकी डलर
प्रतिव्यक्ति राष्ट्रिय आय (GNI per capita)
१,५३५ अमेरिकी डलर
प्रतिव्यक्ति राष्ट्रिय खर्चयोग्य आय (GNDI per capita)
२,०४४ अमेरिकी डलर
औसत उपभोक्ता मुद्रास्फीति
२.१३ प्रतिशत (२०८२ फागुनसम्म)
उपभोगको हिस्सा (GDP मा)
९०.३ प्रतिशत
कुल सार्वजनिक ऋण (फागुन मसान्त)
रु. २८ खर्ब ७८ अर्ब ३० करोड (GDP को ४३.६%)

बाह्य क्षेत्र र वित्तीय परिसूचकहरू:

परिसूचक
विवरण/तथ्यांक
विप्रेषण आप्रवाह (Remittance)
रु. १४ खर्ब ४९ अर्ब ७० करोड
विदेशी विनिमय सञ्चिति
रु. ३४ खर्ब १३ अर्ब ७७ करोड (१८.५ महिनाको आयात धान्न पुग्ने)
कुल वस्तु व्यापार घाटा
रु. १० खर्ब ९८ अर्ब १४ करोड
शोधनान्तर स्थिति
रु. ६ खर्ब ५८ अर्ब (बचतमा)
नेप्से (NEPSE) सूचकाङ्क 
२८२०.४५ विन्दु (२०८२ फागुन मसान्त)
निष्क्रिय कर्जा (NPL) अनुपात
५.४२ प्रतिशत

क्षेत्रगत र सामाजिक परिसूचकहरू:

परिसूचक
विवरण/तथ्यांक
कृषि क्षेत्रको योगदान (GDP मा)
२४.० प्रतिशत
सेवा क्षेत्रको योगदान (GDP मा)
६१.८१ प्रतिशत
निरपेक्ष गरिबी
२०.२७ प्रतिशत
बहुआयामिक गरिबी
१७.४ प्रतिशत
विद्युतमा पहुँच प्राप्त जनसङ्ख्या
९९.१ प्रतिशत
कुल जडित विद्युत क्षमता
४,१०५ मेगावाट
वनले ढाकेको क्षेत्र
४६.०८ प्रतिशत
मानव विकास सूचकाङ्क (HDI)
०.६२२ (सन् २०२५)
नेपालीको औसत आयु
७१.३ वर्ष
युवा साक्षरता दर (१५-२४ वर्ष)
९४.२ प्रतिशत
पर्यटक आगमन (सन् २०२५)
११ लाख ६२ हजार
  • प्रादेशिक योगदान: कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान बागमती प्रदेश (३६.७%) को र सबैभन्दा कम कर्णाली प्रदेश (४.२%) को रहेको,
  • प्रतिव्यक्ति आयमा प्रदेश: बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी (२,६४४ डलर) र मधेस प्रदेशको सबैभन्दा कम (९३४ डलर)
  • सार्वजनिक संस्थान: अस्तित्वमा रहेका ४५ संस्थानमध्ये २७ वटा नाफामा र १६ वटा नोक्सानीमा रहेका,
  • सामाजिक सुरक्षा: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या ३६ लाख ४१ हजार पुगेको,
  • दिगो विकास: सन् २०२५ मा दिगो विकास लक्ष्य सूचकाङ्कमा नेपाल १६७ राष्ट्रमध्ये ५५ औं स्थानमा रहेको,

Categories

  • Current Affairs 769
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 7
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 85
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 93
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 69
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 154
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA