Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

लुम्बिनी प्रदेश साक्षर घोषणा

  • Ajnabee Khadka
  • December 31, 2025
  • 1284

लुम्बिनी प्रदेश साक्षर घोषणा

Lumbini Province declared literate
  • लुम्बिनी प्रदेशका सबै १२ वटा जिल्लाहरू साक्षरताको मापदण्ड पूरा गरेसँगै सिंगो प्रदेशलाई औपचारिक रूपमा 'साक्षर प्रदेश' घोषणा,
  • घोषणा भएको मिति: २०८१ पुस १३ गते
  • स्थान: देउखुरी, दाङ (प्रदेश राजधानी)
  • घोषणा गर्ने अधिकारी: मुख्यमन्त्री चेतनारायण आचार्य
  • मुख्य आयोजक: सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश
  • उच्च साक्षरता दर (>९६%) भएका जिल्लाहरू: दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके र कपिलवस्तु
  • उत्कृष्ट साक्षरता दर भएका पालिकाहरू: बुटवल उपमहानगरपालिका (रुपन्देही), तिलोत्तमा नगरपालिका (रुपन्देही) र तानसेन नगरपालिका (पाल्पा)
  • प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता दर ९६.१६ प्रतिशत पुगेपश्चात् साक्षर प्रदेश घोषणा गरिएको,
  • हालसम्म पाँच वटा प्रदेश साक्षर घोषित भएका,

  • हालसम्म मुलुकका ६८ जिल्ला साक्षर घोषित भएका,
  • ६८ औँ जिल्ला: कालिकोट (वि.सं. २०८२ असोज ९)
  • पहिलो साक्षर जिल्ला: सिन्धुपाल्चोक (वि.सं. २०७१ असार २)
  • पहिलो पूर्ण साक्षर घोषित जिल्ला: ललितपुर (वि.सं. २०७१ असार ९)
  • हालसम्म कुनै पनि जिल्ला साक्षर घोषित नभएको प्रदेश: मधेश प्रदेश

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 69
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 81
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 61
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 143
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 131
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA