लोकसेवा उपयोगी महत्त्वपूर्ण समसामयिक प्रश्नहरू
१. सोहौं योजनाको अन्त्य सम्म उच्च शिक्षामा कुल भर्ना दर कति पुर्याउने लक्ष्य रहेको छ ?
(A) २० प्रतिशत
(B) २५ प्रतिशत
(C) ३० प्रतिशत
(D) ३५ प्रतिशत
- १६ औँ योजनामा उखले गरिएका शिक्षा सम्बन्धी सूचक र लक्ष्यहरू
|
सूचक |
२०७९/८० को स्थिति |
(२०८५/८६) लक्ष्य |
(२१००/००१) लक्ष्य |
| सार्क्षर्ता दर ( ५ वर्षमाथि) | ७६.२% | ९५% | ९९% |
| आधारभूत तह (१-८ ) मा पुरा गर्ने दर | ७७.१% | १००% | - |
| मध्यमिक तह (९-१२ ) सम्म पूरा गर्ने दर | ३५.६% | ५५% | ९५% |
| उच्च शिक्षामा कुल भर्नादर | १७.७७% | २५% | ४०% |
| उच्च शिक्षामा प्राविधिक अध्ययन गर्ने | २०.७% | ३०% | - |
| प्रारम्भिक बालविकास र शिक्षाको अनुभव सहित शिक्षा १ मा भर्ना हुने दर | ७६.९% | १००% | - |
२. हालसालै सडक सञ्जाल पुगेको ७७ औं जिल्ला सदरमुकाम कुन हो ?
(A) दुनै
(B) सीमिकोट
(C) गमगढी
(D) दिपायल
| सडक पुगेको सुदरमुकाम सङ्ख्या ? | ७७ वटा |
| सडक पुगेको अन्तिम जिल्ला सुदरमुकाम (७७ औँ) कुन हो ? |
हुम्ला, सिमीकोट २०८१ बैशाख १४ ७६ औँ डोल्पा दुनै (२०७५/०८/१), उद्घाटन मङ्सिर ४ गते ) |
३. राष्ट्रिय पर्यटन रणनीति योजना २०१६-२०२५ ले सन् २०२५ सम्ममा वार्षिक कति पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ?
(A) २५ लाख
(B) १५ लाख
(C) २० लाख
(D) ३० लाख
|
योजनाको अन्त्यमा नेपाल आउने पर्यटकको संख्या २५ लाख पुऱ्याउने लक्ष्य • प्रतिदिन प्रति पर्यटक खर्च ८० अमेरिकी डलर पुऱ्याउने लक्ष्य • प्रति पर्यटन बसाई अवधि (औसतमा) १५ दिन पुऱ्याउने लक्ष्य • २०२३ अनुसार हाल नेपाल आउने पर्यटकको सरदर दैनिक खर्च : ४१.० अमेरिकी डलर • २०२३ अनुसार नेपाल आउने पर्यटकको सरदर बसाई अवधि : सरदर १३.२ दिन |
४. आर्थिक सर्वेक्षण, २०८०/८१ अनुसार नेपालको हाल प्रतिव्यक्ति राष्ट्रिय आय (GNI Per Capita) कति रहेको छ ?
(A) १२५४ अमेरिकी डलर
(B) १८४३ अमेरिकी डलर
(C) १४३४ अमेरिकी डलर
(D) १४५६ अमेरिकी डलर
| प्रति व्यक्ति राष्ट्रिय आय | १४५६ अमेरिकी डलर |
| प्रति व्यक्ति कुल खर्चयोग्य आय | १८४३ अमेरिकी डलर |
| प्रति व्यक्ति कुल गार्हस्थ उत्पादन | १४३४ अमेरिकी डलर |
५. पर्यटन दिवस, २०२४ को नारा के थियो ?
(A) rethinking tourism
(B) life time experience
(C) Tourism and green investment
(D) Tourism and Peace
| पर्यटन दिवस, २०२२ को नारा | rethinking tourism |
| पर्यटन दिवस, २०२३ को नारा | Tourism and green investment |
| पर्यटन दिवस, २०२४ को नारा | Tourism and Peace |
| पर्यटन भ्रमण बर्ष, २०२० को नारा | life time experience |
| विश्व पर्यटन दिवस | सेप्टेम्बर २७ |
६. नेपाल प्रिमियर लिगको पहिलो संस्करण, २०२४ मा एकमात्र शतक हान्ने खेलाडी को हुन ?
(A) मार्टिन गुप्टिल
(B) एन्ड्रिज गौस
(C) जेम्स निशाम
(D) रवि बोपारा
|
पहिलो अर्धसतक बनाउने र छक्का हान्ने : मार्टिन गुप्टिल एकमात्र शतक हान्ने खेलाडी : एन्ड्रिज गौस (पोखरा) सबैभन्दा कम बलमा अर्धसतक बनाउने : जेम्स निशाम (१८ बलमा ५३ रन) सर्वाधिक अर्धसतक बनाउने : रवि बोपारा (इंग्ल्याण्ड) ३ वटा |
७. आगामी कोप ३१ सम्मेलन कहाँ सञ्चालन हुने भएको छ ?
(A) ब्राजिल
(B) अस्ट्रेलिया
(C) अजरवैजान
(D) जर्मनी
|
कोप-२९: २०२४ नोभेम्बर ११ देखि २२ (२०८१ कात्तिक २६ देखि मङ्सिर ७ गते) कोप-२९ कहाँ सञ्चालन भयो ? :अरजरबैजानको बाकु COP 30 (2025) कहाँ सञ्चालन हुने भएको छ? : ब्राजिल COP 31 (2026) कहाँ सञ्चालन हुने भएको छ? : अस्ट्रेलिया पहिलो (कोप) सम्मेलन कहाँ र कहिले भयो ? : जर्मनीमा सन् १९९५ म |
८. संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन केपी शर्मा ओली कहिले न्युयोर्क प्रस्थान
गर्नुभएको हो ?
(A) २०८१ असोज २
(B) २०८१ असोज ४
(C) २०८१ असोज ६
(D) २०८१ असोज ८
|
केपी शर्मा ओलीले २०८१ असोज १० (२०२४ सेप्टेम्बर २६) मा महासभालाई सम्बोधन न्युयोर्क प्रस्थान : २०८१ असोज ४ (२०२४ सेप्टेम्बर २०) स्वदेश फिर्ता : २०८१ असोज १४ (२०२४ सेप्टेम्बर ३०) |
(A) २०८१ बैशाख १
(B) २०८१ जेठ १
(C) २०८१ असार १
(D) २०८१ साउन १
|
कोटिहोमको नाम १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ कहिले सञ्चालन भयो ? २०८१ श्रावण १ गतेदेखि ३२ सम्म महायज्ञ समुद्घाटन कहिले भयो ? २०८१ श्रावण १ पशुपति कोटिहोम, २०८१ को आयोजक श्री मानव सेवा फाउण्डेशन, नेपाल |
१०. नरेन्द्र मोदी पुनः भारतका प्रधानमन्त्री कहिले बने ?
(A) सन् २०२४ जुन ७
(B) सन् २०२४ जुन ८
(C) सन् २०२४ जुन ९
(D) सन् २०२४ जुन १०
|
नरेन्द्र मोदी पुनः भारतका प्रधानमन्त्री कहिले बने ? सन् २०२४ जुन ७ नरेन्द्र मोदीको यो कति औं कार्यकाल हो? तेस्रो उनी कुन पार्टीका नेता हुन् ? भारतीय जनता पार्टी नरेन्द्र मोदीले कहिले शपथ लिएका हुन् ? सन् २०२४ जुन ९ (द्रौपदी मुर्मुबाट) कार्यकालका आधारमा नरेन्द्र मोदी २० औं (व्यक्तिका आधारमा १५ औं) प्र.म. |
११. जुम्ला साक्षर जिल्लाका रुपमा घोषणा कहिले भयो ?
(A) २०८१ मंसिर १२
(B) २०८१ मंसिर ११
(C) २०८१ मंसिर १०
(D) २०८१ मंसिर १३
|
नेपालमा साक्षर घोषित जिल्लाको संख्या कति पुगेको छ ? ६६ साक्षर घोषित ६६ औं जिल्लाका रुपमा जुम्ला साक्षर जिल्ला २०८१ मंसिर १२ साक्षर घोषित ६५ औं जिल्ला कुन हो ? मुगु (२०८१ असोज ७) ६४ औं साक्षर जिल्ला कपिलवस्तु साक्षर जिल्ला घोषणा २०८० असार ३१ ६३ औं साक्षर जिल्ला डोटी साक्षर जिल्ला घोषणा कहिले भएको हो? २०८० जेठ ३२ |
१२. राष्ट्रिय जनगणना, २०७८ अनुसार कति प्रतिशत परिवारसँग स्मार्ट मोबाइल फोन रहेको छ ?
(A) ७०.९४ प्रतिशत
(B) ७१.९४ प्रतिशत
(C) ७२.९४ प्रतिशत
(D) ७३.९४ प्रतिशत
|
साधारण मोबाइल फोन हुने परिवारको प्रतिशत |
: ७३.१५ प्रतिशत |
| कति प्रतिशत परिवारसँग स्मार्ट मोबाइल फोन भएको | : ७२.९४ प्रतिशत |
| कति प्रतिशत परिवारसँग टेलिभिजन सुविधा उपलब्ध | : ४९.३७ प्रतिशत |
| कति प्रतिशत परिवारसँग इन्टरनेट सुविधा उपलब्ध | : ३७.७२ प्रतिशत |
| शौचालयको पहुँच पुगेको जनसंख्या कति छ? | : ९५.५ प्रतिशत |
१३. मन्त्रिपरिषद्ले कति जातिलाई अल्पसंख्यक जातिमा सुचिकृत गरेको छ ?
(A) १०५ जाति
(B) ११० जाति
(C) ११५ जाति
(D) १२५ जाति
| ०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका जातजातिलाई अल्पसंख्यकका रूपमा तोक्ने निर्णय २०८० पुस ५ गते मन्त्रिपरिषद्ले गरेको । |
१४. राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार सबैभन्दा कम औषत आयु भएको प्रदेश कुन हो ?
(A) मधेस प्रदेश
(B) कोशि प्रदेश
(C) कर्णाली प्रदेश
(D) लुम्बिनी प्रदेश
|
लुम्बिनी प्रदेश : ६९.५ बर्ष कर्णाली प्रदेश : ७२.५ बर्ष (सबैभन्दा बढि) मधेस प्रदेश : ७१.८ बर्ष कोशि प्रदेश : ७०.४ बर्ष नेपालीको औषत आयु : ७१.३ वर्ष |
१५. संयुक्त राष्ट्रसंघ का लागि सबैभन्दा धेरै शान्ति सैनिक पठाउने देशमा हाल नेपालको स्थान कतिमा रहेको छ ?
(A) चौथो
(B) दोस्रो
(C) तेस्रो
(D) पहिलो
|
नेपालले ५,८६५ सैनिकसहित कुल ६,२४७ सुरक्षाकर्मी १५ वटा शान्ति अभियानमा खटाएकाले अघिल्लो बर्ष पहिलो स्थानमा रहेको बंगलादेश अहिले पछि परेको छ। लेवनानमा पहिलोपटक १९५८ मा पठाएको । |
१६. सुरक्षा परिषद्मा निर्वाचित नयाँ ५ अस्थायी सदस्य मध्ये सार्कको कुन मुलुक निर्वाचित भएको छ ?
(A) नेपाल
(B) भारत
(C) पाकिस्तान
(D) भुटान
|
सन् २०२४ जुन ६ मा निर्वाचित सन् २०२५ जनवरी १ देखि २०२६ डिसेम्बर ३१ सम्मको लागि कार्यकाल पाकिस्तान, पानामा, डेनमार्क, ग्रिस, सोमालिया |
१७. लोकसेवा आयोगको पाचौं राष्ट्रिय सम्मेलन, २०८२ कुन प्रदेशमा हुने भनी तय गरिएको छ ?
(A) कोशी
(B) मधेस
(C) बाग्मती
(D) लुम्बिनी
| लोकसेवा आयोगको पाचौं सम्मेलन वि स २०८२ मंसिर १८ र १९ गते मधेस प्रदेशको राजधानी जनकपुरमा हुने भएको छ। |
१८. देहाएका मध्ये कुन कृति मदन पुरस्कार २०८० श्रेष्ठ सूचीमा रहेको छैन ?
(A) भावलिपी
(B) नुन तेल
(C) डम्फुको आत्मालाप
(D) सन्त्रासका तीस दिन
१९. नेपाल र किरिवाटी विच दौत्य सम्बन्ध कहिले कायम भयो ?
(A) २०२४ जुलाई १७
(B) २०२४ जुलाई १८
(C) २०२४ जुन १७
(D) २०२४ जुन १८
| क्र.स. | मुलुकहरू | मिति | 181. | गणतन्त्र मार्शल | जुन 23, 2023 |
| 179. | नाउरु गणतन्त्र | मे 04, 2023 | 182. | टोंगा | मार्च 1, 2024 |
| 180. | क्यामरुन | जुन 22, 2023 | 183. | किरिवाटी | जुलाई 17, 2024 |
२०. UNDP का अनुसार मानव विकास सुचकाङ्कमा हाल नेपाल कति औं स्थानमा रहेको छ ?
(A) १४३ औं
(B) १४५ औं
(C) १४६ औं
(D) १४७ औं
|
नेपालको मानव विकास सुचकाङ्क: ०.६०१, UNDP अनुसार १४६ औं स्थानमा विश्वमा धेरै HDI स्विजरल्याण्ड थोरै सोमालियाको रहेको छ (१९३ मुलुकमा) भने सार्कमा धेरै श्रीलंका र कम अफगानिस्तानको रहेको छ। २०२२ मा १४३ औं स्थानमा रहेको थियो । नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय ४०२३ अ. ड. रहेको प्रतिवेदनको आकलन छ, गत वर्षमा यो ३,८७७ अ.ड. थियो । |