विश्वका अर्वपतिहरुको सूची, २०२५

● कस्ले प्रकाशन गरेको ? फोब्रस
● विश्वकै धनाढ्य व्यक्ति को हुन ? एलन मस्क
●फोब्रसका अनुसार हाल विश्वभर, ३०२८ जना अर्बपति रहेका छन ।
● नेपालका उद्योगि एवं राजनितिकर्मि विनोद चौधरी दुई अर्ब डलरका साथ १,७२९ औं स्थानमा रहेका छन ।
● इलन मस्क (३४२ अर्ब), मार्क जुकरवर्ग (२१६ अर्ब), जेफ बेजोस (२१५ अर्ब), ल्यारि एलिसन (१९२ अर्ब), बर्नाड अर्नल्ट (१७८ अर्ब) सम्पत्ति सहित विश्वका पाँच शिर्ष धनाढ्यको सूचीमा रहेका छन ।