Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिहरूको सूची

  • Ajnabee Khadka
  • February 05, 2026
  • 602

संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिहरूको सूची

List of Presidents of the United States
क्रम राष्ट्रपतिको नाम कार्यकाल अवधि
१ जोर्ज वासिङ्टन १७८९ – १७९७
२ जोन एडम्स १७९७ – १८०१
३ थोमस जेफर्सन १८०१ – १८०९
४ जेम्स म्याडिसन १८०९ – १८१७
५ जेम्स मुनरो १८१७ – १८२५
६ जोन क्विन्सी एडम्स १८२५ – १८२९
७ एण्ड्र्यु ज्याक्सन १८२९ – १८३७
८ मार्टिन भ्यान बुरेन १८३७ – १८४१
९ विलियम हेनरी ह्यारिसन १८४१ (३२ दिन मात्र)
१० जोन टाइलर १८४१ – १८४५
११ जेम्स के. पोल्क १८४५ – १८४९
१२ ज्याकरी टेलर १८४९ – १८५०
१३ मिलर्ड फिलमोर १८५० – १८५३
१४ फ्र्याङ्कलिन पियर्स १८५३ – १८५७
१५ जेम्स बुकाना १८५७ – १८६१
१६ अब्राहम लिङ्कन १८६१ – १८६५
१७ एण्ड्र्यु जोन्सन १८६५ – १८६९
१८ युलिसिस एस. ग्रान्ट १८६९ – १८७७
१९ रदरफोर्ड बी. हेज १८७७ – १८८१
२० जेम्स ए. गार्फिल्ड १८८१ (६ महिना)
२१ चेस्टर ए. आर्थर १८८१ – १८८५
२२ ग्रोभर क्लिभल्याण्ड १८८५ – १८८९
२३ बेन्जामिन ह्यारिसन १८८९ – १८९३
२४ ग्रोभर क्लिभल्याण्ड १८९३ – १८९७
२५ विलियम म्याकिनले १८९७ – १९०१
२६ थिओडोर रुजवेल्ट १९०१ – १९०९
२७ विलियम हावर्ड टाफ्ट १९०९ – १९१३
२८ वुड्रो विल्सन १९१३ – १९२१
२९ वारेन जी. हार्डिङ १९२१ – १९२३
३० क्यालभिन कुलिट्ज १९२३ – १९२९
३१ हर्वर्ट हुभर १९२९ – १९३३
३२ फ्र्याङ्कलिन डी. रुजवेल्ट १९३३ – १९४५
३३ ह्यारी एस. ट्रुमेन १९४५ – १९५३
३४ ड्वाइट डी. आइजनहावर १९५३ – १९६१
३५ जोन एफ. केनेडी १९६१ – १९६३
३६ लिन्डन बी. जोन्सन १९६३ – १९६९
३७ रिचर्ड निक्सन १९६९ – १९७४
३८ जेराल्ड फोर्ड १९७४ – १९७७
३९ जिम्मी कार्टर १९७७ – १९८१
४० रोनाल्ड रेगन १९८१ – १९८९
४१ जोर्ज एच. डब्लु. बुस १९८९ – १९९३
४२ बिल क्लिन्टन १९९३ – २००१
४३ जोर्ज डब्लु. बुस २००१ – २००९
४४ बराक ओबामा २००९ – २०१७
४५ डोनाल्ड ट्रम्प २०१७ – २०२१
४६ जो बाइडेन २०२१ – २०२५
४७ डोनाल्ड ट्रम्प २०२५ – वर्तमान

 

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1079
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

5 Nations That Reached the Moon and Their Historic Missions
Others

चन्द्रमामा पुग्ने ५ राष्ट्रहरू र तिनका ऐतिहासिक मिसनहरू

  • Jun 27, 2026
  • 4
United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 137
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 215
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 106
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 69
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA