Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालले हवाई सम्झौता गरेको देशहरुको तालिका

  • Ajnabee Khadka
  • May 05, 2026
  • 799

नेपालले हवाई सम्झौता गरेको देशहरुको तालिका

List of countries with which Nepal has signed aviation agreements
  • नेपालले सन् १९६३ देखि हालसम्म ४२ वटा विभिन्न देशहरूसँग द्विपक्षीय हवाई सेवा सम्झौता (ASA) र समझदारी पत्र (MoU) मा हस्ताक्षर गरेको,
  • सन् १९९२ देखि नेपालले उदार आकाश नीति (Liberal Sky Policy) अपनाएको छ र नागरिक उड्डयन नीति २०६६ अनुसार क्रमिक रूपमा खुला आकाश नीति (Open Sky Policy) तर्फ अघि बढिरहेको,
  • ६ फेब्रुअरी २०२४ मा स्विजरल्याण्डसँग भएको पछिल्लो द्विपक्षीय हवाई सेवा सम्झौताले गर्दा नेपालले हवाई सम्झौता गरेका देशहरूको कुल संख्या ४२ पुगेको,
नेपालले हवाई सम्झौता गरेका देशहरू र सम्झौता भएको मितिको तालिका:
क्रम संख्या
देश
सम्झौता/समझदारी भएको मिति
१
अस्ट्रेलिया
३० सेप्टेम्बर २०१९
२
अस्ट्रिया
६ अगस्ट १९९७
३
बहराइन
२६ नोभेम्बर १९९७
४
बंगलादेश
२ अप्रिल १९७६
५
भुटान
२५ डिसेम्बर १९८८
६
ब्रुनाई
१० जुलाई १९८६
७
कम्बोडिया
२९ नोभेम्बर २०१८
८
चीन
२४ जनवरी १९८७
९
क्रोएसिया
३० मार्च २००४
१०
इजिप्ट
३० अगस्ट १९९५
११
फ्रान्स
७ जुलाई १९९८
१२
जर्मनी
१९ मार्च १९८७
१३
हङकङ (SAR)
१९ अगस्ट १९८२
१४
भारत
२६ नोभेम्बर १९६४
१५
इजरायल
१९ नोभेम्बर २००२
१६
इटाली
८ मे १९९२
१७
जापान
११ फेब्रुअरी १९८८
१८
जोर्डन
६ अक्टोबर १९९९
१९
कुवेत
१० अक्टोबर १९९९
२०
लक्जमबर्ग
२२ अगस्ट १९९७
२१
मकाउ
२८ अक्टोबर १९९६
२२
मलेसिया
५ अगस्ट २००३
२३
माल्दिभ्स
२७ सेप्टेम्बर १९८४
२४
म्यानमार
२६ अगस्ट १९९६
२५
नेदरल्याण्ड्स
१७ अप्रिल १९९८
२६
न्यूजिल्याण्ड
२२ अक्टोबर २०१५
२७
ओमान
२ डिसेम्बर १९९७
२८
पाकिस्तान
२४ अगस्ट १९७६
२९
फिलिपिन्स
१८ नोभेम्बर २००४
३०
कतार
४ जुन १९९५
३१
दक्षिण कोरिया (Republic of Korea)
१२ फेब्रुअरी १९८८
३२
रुसी महासंघ
२८ जुलाई १९८९
३३
रुवान्डा
५ डिसेम्बर २०२३
३४
साउदी अरब
४ अक्टोबर १९९९
३५
सिंगापुर
१५ जुन १९८४
३६
श्रीलंका
१९ फेब्रुअरी १९७७
३७
स्विजरल्याण्ड
६ फेब्रुअरी २०२४
३८
थाइल्याण्ड
१४ जनवरी १९७१
३९
संयुक्त अरब इमिरेट्स
१३ अक्टोबर १९९९
४०
संयुक्त अधिराज्य
१९ अगस्ट १९८२
४१
भियतनाम
२० अक्टोबर २०१५
४२
टर्की
२४ सेप्टेम्बर २०१०

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 51
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 73
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 47
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 129
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 119
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA