Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा भएका हवाई दुर्घटना सम्बन्धी प्रमुख तथ्याङ्कहरू (सन् १९६० - २०२४)

  • Ajnabee Khadka
  • May 05, 2026
  • 439

नेपालमा भएका हवाई दुर्घटना सम्बन्धी प्रमुख तथ्याङ्कहरू (सन् १९६० - २०२४)

Key statistics on air accidents in Nepal (1960 - 2024)
  • 'नेपालमा दर्ता भएका विमानहरूको दुर्घटना अभिलेख' (Accident Record of Nepalese Registered Aeroplanes) अनुसार सन् १९६० देखि जुलाई २०२४ सम्म जम्मा ५४ वटा हवाई दुर्घटनाहरू भएका,
  • नेपालको हवाई इतिहासमा पहिलो रेकर्ड गरिएको दुर्घटना: भैरहवामा ११ मे १९६० मा नेपाल एयरलाइन्सको DC-3 विमान दुर्घटना (४ जनाको मृत्यु भएको,)
  • नेपालको हवाई इतिहासमा सबैभन्दा बढी क्षति भएको दुर्घटना: १५ जनवरी २०२३ मा पोखराको सेती खोँचमा भएको यती एयरलाइन्सको ATR72 (9N-ANC) विमान दुर्घटना (चालक दलका सदस्यसहित ७२ जना सबैको मृत्यु भएको,)
  • नेपालको हवाई इतिहासमा हालै (Recently) रेकर्ड गरिएको दुर्घटना: २४ जुलाई २०२४ मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको CRJ 200LR (9N-AME) विमान दुर्घटना (जसमा १८ जनाको मृत्यु र १ जनाको ज्यान बचेको,)

विगत केही वर्षका प्रमुख दुर्घटनाहरू:

मिति
विमान कम्पनी
स्थान
मृतक संख्या
जीवित
२९ मे २०२२
तारा एयर (DHC6)
मुस्ताङ, थिटी
२२
० 
१५ जनवरी २०२३
यती एयरलाइन्स (ATR72)
पोखरा, सेती खोँच
७२
०
२४ जुलाई २०२४
सौर्य एयरलाइन्स (CRJ 200LR)
काठमाडौं (TIA)
१८
१ 
  • नेपालमा दर्ता भएका विमानहरूको ऐतिहासिक दुर्घटना रेकर्ड (सन् १९६० देखि २०२४ सम्म) अनुसार, सबैभन्दा धेरै पटक दुर्घटनामा परेको विमान कम्पनी नेपाल एयरलाइन्स (Nepal Airlines Corporation - NAC)
  • दोस्रो धेरै पटक दुर्घटनामा परेको विमान कम्पनी: यति एयरलाइन्स (६ चोटी)

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 51
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 73
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 47
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 128
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 116
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA