Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको सडक सञ्जालको बारेमा प्रमुख तथ्यहरु (आ.व. २०८०/०८१)

  • Ajnabee Khadka
  • May 05, 2026
  • 585

नेपालको सडक सञ्जालको बारेमा प्रमुख तथ्यहरु (आ.व. २०८०/०८१)

Key facts about Nepal's road network (F.Y. 2080/081)
विवरण / सूचक
तथ्य / तथ्याङ्क
सडक पहुँच भएका जिल्लाहरू
७७ वटै (सबै)
राष्ट्रिय सडक सञ्जालले सदरमुकाम जोडिएका जिल्लाहरू
७७ वटै (सबै)
कालोपत्रे सडकले सदरमुकाम जोडिएका जिल्लाहरू
७२ वटा
राष्ट्रिय राजमार्गको सङ्ख्या
८० वटा
पहिचान भएको राष्ट्रिय राजमार्गको कुल लम्बाई
१४,९१३ कि.मि.
कालोपत्रे भएको राष्ट्रिय राजमार्गको लम्बाई
करिब ७,८०० कि.मि.
चार लेन वा सोभन्दा बढीको कालोपत्रे सडक
करिब ४०० कि.मि.
रणनीतिक सडक सञ्जाल (SRN) को विस्तार
१०,००० कि.मि. भन्दा बढी
  • काठमाडौं उपत्यका बाहिरको पहिलो सडक: अमलेखगञ्ज-भीमफेदी (४२ कि.मि.)
  • नेपालको पहिलो लामो दूरीको सडक (राजमार्ग): त्रिभुवन राजपथ
  • नेपालको पहिलो सुरुङमार्ग (Tunnel Road): चुरिया सुरुङ (नेपाल र दक्षिण एसियाकै पहिलो सुरुङमार्ग)
  • नेपालको सबैभन्दा लामो राजमार्ग: पुष्पलाल (मध्यपहाडी) राजमार्ग - कुल लम्बाई १,८७९ कि.मि.
  • नेपालको दोस्रो लामो राजमार्ग: हुलाकी राजमार्ग (कुल लम्बाई १,८५७ कि.मि.)
  • हालै सडक पुगेको जिल्ला सदरमुकाम: सिमकोट, हुम्ला 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 51
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 73
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 47
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 128
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 116
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA