Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

केही मल्ल राजाहरूले लेखेका पुस्तकहरू

  • Ritisha Shakya
  • January 08, 2025
  • 542

केही मल्ल राजाहरूले लेखेका पुस्तकहरू

केही मल्ल राजाहरूले लेखेका पुस्तकहरू
केही मल्ल राजाहरूले लेखेका पुस्तकहरू
जयस्थिति मल्ल मानव न्यायशास्त्र
जयस्थिति मल्ल भेटवानन्द र रामांक नामक नाटकहरू
भूपतिन्द्र मल्ल उपाख्यान र जैमिनी भारत नामक नाटक
जगज्योति मल्ल हरगोरी  विवाह, कुन्ज विहारी  नाटक, संगीतचन्द्र श्लोकसार संग्रह
यक्ष मल्ल संहिता पाठ नामक हस्तलिखित ग्रन्थ
जितामित्र मल्ल अश्वमेघ
लिच्छवी राजाहरूका कृतिहरू  
शब्द विद्या ग्रन्थको रचना अंशुवर्मा
अंशुवर्माले रचना गरेको शब्द विद्या ग्रन्थ कस्तो ग्रन्थ थियो ?  व्याकरण
अंशुवर्माले चन्द्र व्याकरण कसलाई लेखन लगाएका थिए ?  चन्द्र वर्मा गोमी

 

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 82
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 76
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 93
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 62
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 181
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA