Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय नारी दिवस, २०२६

  • Ajnabee Khadka
  • March 08, 2026
  • 850

अन्तर्राष्ट्रिय नारी दिवस, २०२६

International Women's Day, 2026
  • कहिल्यै मनाइन्छ : मार्च ८
  • मनाउन सुरुवात : सन् १९७५ (आधिकारिक रुपमा मान्यता पाएको)
  • सन् २०२६ को कति औं : ११६ औं
  • नेपालमा मनाउन सुरुवात : वि.सं. २०१६ (सन् १९५९)
  • विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको,

अन्तर्राष्ट्रिय नारा:

  • सन् २०२६ : Rights. Justice. Action. For ALL Women and Girls
  • सन् २०२५ : For ALL Women and Girls: Rights. Equality. Empowerment
  • सन् २०२४ : Invest in women: Accelerate progress

राष्ट्रिय नारा:

  • वि.सं. २०८२ : सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर
  • वि.सं. २०८१ : सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तीकरण
  • वि.सं. २०८० : महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी

विश्व सन्दर्भमा:

  • पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्याण्डमा मनाइएको थियो।
  • विश्वमा सन् १९७५ (मेक्सिको) मा प्रथम विश्व महिला सम्मेलन भएको थियो।
  • सन् १९०८ मार्चमा १५ हजार महिलाले न्युयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै यसको अवधारणाको विजारोपण भएको थियो।

नेपालमा महिला सम्बन्धि महत्वपूर्ण तथ्याङ्क तथा महिला व्यक्तित्वहरु:

  • २०७८ को जनगणना अनुसार महिलाको जनसङ्ख्या: १,४९,११,०२७ (५१.१३ प्रतिशत)
  • २०७८ को जनगणना अनुसार महिलाको साक्षरता दर: ६९.४ प्रतिशत
  • २०७८ को जनगणना अनुसार महिलाको औसत आयु: ७३.८ वर्ष
  • पहिलो महिला राष्ट्रपति : विद्या देवि भण्डारी
  • पहिलो महिला प्रधानमन्त्री : सुशिला कार्की (नियुक्त : २०८२ भदौ २७) 
  • पहिलो महिला प्रधानन्यायाधीश : सुशिला कार्की
  • पहिलो महिला महान्यायाधिवक्ता : सविता भण्डारी (नियुक्त : २०८२ भदौ २९)
  • दरबार हाईस्कूलको प्रथम महिला प्रधानाध्यापक : शारदा कुमारी पौडेल (नियुक्त : २०८२ मंसिर ४)
  • पहिलो महिला सभामुख : ओनसरी घर्ती मगर (नियुक्त : २०७२ असोज २९)
  • पहिलो महिला उपप्रधानमन्त्री : शैलैजा आचार्य
  • पहिलो महिला मदन पुरस्कार विजेता : पारिजात

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 73
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 83
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 62
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 144
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA