Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

अन्तर्राष्ट्रिय संघ/संस्था र तिनका प्रमुख कार्यक्रमहरू

  • Ajnabee Khadka
  • June 16, 2026
  • 387

अन्तर्राष्ट्रिय संघ/संस्था र तिनका प्रमुख कार्यक्रमहरू

International organizations and programs
कार्यक्रम / अभियान (Programs / Campaigns) सुरु गर्ने / सञ्चालन गर्ने संस्था मुख्य उद्देश्य / विशेषता
Structural Adjustment Program (SAP) विश्व बैंक (World Bank) र अन्तराष्ट्रिय मौद्रिक कोष (IMF) आर्थिक संकटमा परेका देशहरूको संरचनागत सुधार
Agenda 21 संयुक्त राष्ट्र संघ (UN) वातावरण र दिगो विकासका लागि कार्ययोजना (सन् १९९२)
Sustainable Development Goals (SDGs) संयुक्त राष्ट्र संघ (UN) सन् २०३० सम्मका लागि १७ वटा विश्वव्यापी लक्ष्यहरू
Millennium Development Goals (MDGs) संयुक्त राष्ट्र संघ (UN) सन् २०१५ सम्मका लागि तय गरिएका ८ वटा लक्ष्यहरू
Health for All विश्व स्वास्थ्य संगठन (WHO) सन् २००० सम्ममा संसारभर प्राथमिक स्वास्थ्य सेवा पुर्‍याउने
COVAX Facility विश्व स्वास्थ्य संगठन (WHO), The Vaccine Alliance (GAVI) र Coalition for Epidemic Preparedness Innovations (CEPI) विश्वभर समान रूपमा कोभिड-१९ विरुद्धको खोप वितरण गर्ने
Interpol - Child Protection Campaign अन्तर्राष्ट्रिय प्रहरी संगठन (Interpol) विश्वव्यापी बाल यौन दुर्व्यवहार र अपराध रोक्ने
Red Data Book IUCN संकटापन्न र लोपोन्मुख जीवजन्तुको सूची प्रकाशन गर्ने
Man and the Biosphere (MAB) युनेस्को (UNESCO) मानव र वातावरणबीचको सम्बन्ध सुधार गर्ने
विश्व सम्पदा सूची (World Heritage List) युनेस्को (UNESCO) सांस्कृतिक र प्राकृतिक महत्त्वका क्षेत्रहरूको संरक्षण
खाद्य सुरक्षा कार्यक्रम (Food Security) एफएओ (FAO) विश्वव्यापी भोकमरी अन्त्य र कृषि उत्पादकत्व वृद्धि
SAARC Food Bank सार्क (SAARC) सार्क देशहरूमा खाद्य संकट टार्न खाद्यान्न भण्डारण
SAARC Development Fund (SDF) सार्क (SAARC) दक्षिण एसियाली क्षेत्रमा गरिबी निवारण र विकास
कोलम्बो योजना (Colombo Plan) राष्ट्रमण्डल (Commonwealth) सदस्यहरू दक्षिण र दक्षिण-पूर्वी एसियामा आर्थिक/सामाजिक विकास

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 45
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 43
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA