Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०२६

  • Ajnabee Khadka
  • September 08, 2026
  • 8

अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०२६

International Literacy Day, 2026
  • दिवस मनाइने मिति: हरेक वर्षको सेप्टेम्बर ८ मा (विक्रम सम्बतको सन्दर्भमा २०८३ भदौ २३ गते)
  • सन् २०२६ को संस्करण: सन् २०२६ मा ६०औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै,
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Literacy for people, the planet and prosperity (जनता, ग्रह र समृद्धिका लागि साक्षरता)"
  • अन्तर्राष्ट्रिय मुख्य आयोजना: सन् २०२६ को मुख्य विश्वव्यापी समारोह युनेस्को (UNESCO) को अगुवाइमा मेक्सिको (Mexico) मा आयोजना गरिएको,
  • घोषणा वर्ष: युनेस्कोले सन् १९६६ मा यो दिवस मनाउने निर्णय गरेको,
  • पहिलो पटक मनाइएको वर्ष: विश्वभर पहिलो पटक सन् १९६७ सेप्टेम्बर ८ मा यो दिवस मनाइएको,

Categories

  • Current Affairs 774
  • Gorkhapatra 339
  • Others 1175
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

World Physiotherapy Day, 2026
Others

विश्व फिजियोथेरापी दिवस, २०२६

  • Sep 08, 2026
  • 8
International Literacy Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय साक्षरता दिवस, २०२६

  • Sep 08, 2026
  • 7
First Gen Z Martyrs' Day
Current Affairs

प्रथम जेनजी (Gen Z) शहीद दिवस

  • Sep 08, 2026
  • 92
Membership of the United Nations (UN) and SAARC nations
Others

संयुक्त राष्ट्र संघ (UN) को सदस्यता र सार्क (SAARC) राष्ट्रहरु

  • Sep 07, 2026
  • 85
League of Nations
Others

राष्ट्रसंघ (League of Nations)

  • Sep 07, 2026
  • 61
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA