Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय श्रम सम्मेलन, 2026

  • Ajnabee Khadka
  • June 09, 2026
  • 307

अन्तर्राष्ट्रिय श्रम सम्मेलन, 2026

International Labour Conference, 2026
  • कतिऔँ संस्करण?: ११४ औँ सत्र
  • सम्मेलन स्थान: जेनेभा, स्विट्जरल्याण्ड
  • सम्मलेन मिति: जुन १ देखि जुन १२, २०२६ सम्म
  • आयोजक: अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO)
  • सहभागी देशहरू: विश्वका १८७ सदस्य राष्ट्रका सरकारी, रोजगारदाता र श्रमिकका त्रिपक्षीय प्रतिनिधिहरू सहभागी
  • युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले जेनेभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको स्पष्ट दृष्टिकोण र भावी योजनाहरू विश्व मञ्चमा प्रस्तुत गर्नुभएको,
मुख्य छलफलका एजेन्डाहरू (Core Agenda)

सम्मेलनमा श्रम बजारका समसामयिक र भविष्यका चुनौतीहरू सम्बोधन गर्न प्रमुख प्राविधिक विषयहरूमाथि छलफल भइरहेको;

  • प्लेटफर्म इकोनोमीमा मर्यादित श्रम (Decent Work in the Platform Economy): डिजिटल प्लेटफर्म तथा गिग अर्थतन्त्र (गिग वर्क) मा काम गर्ने श्रमिकहरूको हकहित, सामाजिक सुरक्षा र श्रम मापदण्ड तय गर्न दोस्रो चरणको मानक-निर्धारण छलफल,
  • लैङ्गिक समानताका लागि रूपान्तरणकारी कार्यसूची: कार्यस्थलमा लैङ्गिक समानता र न्याय प्रवर्द्धन गर्ने रणनीतिका बारेमा वृहत् छलफल,
  • सामाजिक संवाद र त्रिपक्षीयता (Social Dialogue and Tripartism): श्रम समस्या समाधानका लागि सरकार, श्रमिक र रोजगारदाताबीचको आपसी संवाद सुदृढ बनाउने आवधिक समीक्षा,
  • मापदण्ड कार्यान्वयनको अनुगमन: विभिन्न देशहरूले श्रम अभिसमय (Conventions) को पालना गरे/नगरेको विषयमा विज्ञ समितिको प्रतिवेदनमाथि छलफल,

Categories

  • Current Affairs 770
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 13
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 63
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 62
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 71
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 97
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA